20210608

सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तार विरुद्ध परेको रिटमा तत्काल अन्तरिम आदेश दिन अस्वीकार, कारण देखाउ आदेश जारी

 सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तार विरुद्ध परेको रिटमा तत्काल अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । मंगलबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश अघि छलफल गर्नुपर्ने भन्दै दुवै पक्षलाई बोलाउने आदेश गरेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपाने लगायतले प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा गरिएको मन्त्रिपरिषद् विस्तार संविधानविपरीत भएको भन्दै यसको बदरको मागसहित सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक