20211010

नेपाली हास्यब्यँग र कलाकारिता क्षेत्रका एक जना पिता मदनकृष्ण श्रेष्ठसँगको बिशेष अन्तर्वार्ता

 भर्जिनिया, अमेरिका / नेपाल बाट भर्खरै मात्र अमेरिका आइपुग्नु भएका नेपाली हास्यब्यँग र कलाकारिता क्षेत्रका एक जना पिता, अग्रज कलाकार मदनकृष्ण श्रेष्ठले एउटा ताजा अन्तर्वार्तामा आफू सबैभन्दा पहिला नेपाली भएको र त्यस पछि मात्र नेवार भएको बताउनुभएको छ । वहाँले जातियता र धार्मिक सङ्कुचनबाट माथि उठ्न सबैलाई आग्रह गर्दै दलित भन्ने शब्द त शब्दकोश बाटै हटाउनु पर्ने बताउनुभएको छ ।  

अन्तर्राष्ट्रिय कलाकार मञ्चका अध्यक्ष, लोक तथा दोहोरी गायक एवम् अमेरिकाबाट प्रकाशित हुने नेपाल मदर डट कमका प्रधान सम्पादक रामप्रसाद खनालसँग वहाँकै निवास विन्चेस्टरमा कुराकानी गर्दै श्रेष्ठले कलाकारिता, गीत सङ्गीत, राष्ट्रिय राजनीति र सामाजिक र विभिन्न पक्षमा व्यक्त गर्नु भएका कुराहरू अत्यन्त सान्दर्भिक र महत्त्वपूर्ण छन् । प्रस्तुत छ अग्रज कलाकार मदनकृष्ण श्रेष्ठसँग खनालले लिनुभएको विशेष अन्तर्वार्ता ।





Video and Photo Credit : Sarana Shrestha ( Singer/Director ) 


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक