20211012

झोले र चोलेहरूको भागबन्डामा रमाउने र आरती उतार्ने भीडमा तिम्रो कुरा कतिले सुन्लान् र बुझ्लान् !

उनका पुर्खाले आर्जेको मुलुक हो । यस्तो बेथिति देख्दा कटक्क मन त दुख्ने नै भयो । करिब ७ मिनेटको ढिलो मन्तव्य र व्यक्त भावनाले माटोको मर्म त बुझेको छ तर थाहा छैन यो मन्तव्य र व्यक्त भावना कतिले बुझ्छन् ! झोले र चोलेहरूको भागबन्डामा रमाउने र आरती उतार्ने भीडमा तिम्रो कुरा कतिले सुन्लान् र बुझ्लान् खोइ राजन !!

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक