20211016

वेलायतमा कन्जरभेटिभ पार्टीका सांसद सर डेभिड आमेसको हत्या, हत्या कट्टरपन्थी इस्लामिक समुदायले गरेको हुनसक्ने

 वेलायतमा कन्जरभेटिभ पार्टीका सांसद सर डेभिड आमेसको हत्या आतङ्कवादी हमलावाट भएको  प्रहरीले वताएको छ । पटकपटकको प्रयास र तयारीपछि डेभिडको हत्या भएको हो । हत्या कट्टरपन्थी इस्लामिक समुदायले गरेको हुनसक्ने महानगरीय प्रहरीको अनुमान छ । हत्याको आरोपमा त्यहाँको प्रहरीले एक जना २५ वर्षीय युवकलाइ पक्राउ गरेको छ । हत्या गरीएका ६९ वर्षीय साँसद डेभिड वेलायतका राष्ट्रवादी नेताका रुपमा परिचित हुनुहुन्थ्यो । हत्यापछि त्याहाँका साँसदहरुको सुरक्षा अरु चुस्त पारिएको छ । गृह मन्त्रालयका सचिव प्रिती पटेलले

साँसद डेभिडको हत्या लोकतन्त्रमाथिको निन्दनीय आक्रमण भएको प्रतिकृया दिनुभएको छ । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक