20220121

सन्देश मूलक गीत "तिम्री आमा, मेरी आमा" भर्खरै सार्वजनिक

हरेक घर परिवार, श्रीमान र श्रीमती बिचको पारिवारिक, सामाजिक परीबेश बोकेको गीत, सन्देश मूलक गीत "तिम्री आमा, मेरी आमा" भर्खरै सार्वजनिक  । सदा झैं यहाँहरुले सुनेर, हेरेर आफ्ना प्रतिक्रिया र सुझाब राखिदिनुभयो भने मेरो लागि पथ प्रदर्शन हुने छ  । मुल्याङ्कन मेरा दर्शक र श्रोताहरुको जिम्मामा छोडेँ । धन्यवाद

- रामप्रसाद खनाल 

 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक