20220818

७ खर्ब ४० अर्ब डलरको राहत प्याकेजमा राष्ट्रपति बाइडेनको हस्ताक्षर


 अमेरिकाले स्वास्थ्य क्षेत्रको सुधार, जलवायु परिवर्तन तथा बढ्दो कर नियन्त्रणका लागि ७ खर्ब ४० अर्ब डलरको राहत प्याकेज सम्बन्धी विधेयक ल्याएको छ । ह्वाइट हाउसमा आयोजित कार्यक्रममा राष्ट्रपति जो बाइडेनले सो सम्बन्धी विद्येयकमा हस्ताक्षर गर्नुभएको हो । राष्ट्रपति बाइडेनको हस्ताक्षरसंगै सो विद्येयक अब कानुन बन्ने प्रक्रिया अघि बढेको छ । कार्बन उत्सर्जनमा कमी ल्याउने उद्धेश्यका साथ सो कानुन ल्याइएको राष्ट्रपति बाइडेनको भनाई छ । जैविक इन्धनलाई घटाएर अघि बढ्नका लागि विद्येयकले प्रोत्साहन गर्ने समेत अपेक्षा गरिएको छ । जलवायु परिवर्तनका लागि हालसम्मकै ठुलो कदम भएको समेत राष्ट्रपति बाइडेनको भनाई छ ।

 तत्काल ४ खर्ब ४० अर्ब परिचालन गरिने र अन्य खर्च क्रमिक रुपमा गनिरे समेत जनाइएको छ । स्वास्थ्य विमामा आवद्ध हुनेलाई बार्षिक २ हजार डलर औषधी उपचार बापत उपलब्ध गराइने व्यवस्था छ । 

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक