20220930

हेर्नुस् राजा ज्ञानेन्द्रको सन्देश जस्ताको तस्तै : सन्देशको भाषा शैली राम्रो बनाउनु पर्थ्यो राजाले, तर भाषा शैलीका कमी कमजोरीका बाबजुद यसको अर्थ भने गहिरो छ !

हुन त सकिनै लागेका भस्मासुर प्रचण्डलाई पालै पालो काँधमा बोक्दै, अपराधहरूको शृङ्खला बाट जन्मिए हुर्किएको माओवादी नामको अराजक समूहलाई जीवित राख्दै, देश र जनताको दोहन गरेर आफ्नो कुर्सी र सत्ता स्वार्थमा रमाएका देउवा, ओली, माकुने, बाबुराम र स्वयम प्रचण्डका पछि लागेर हिँड्ने, उनीहरूकै आरती उतार्ने आरतीवाला भक्तहरूको लागि राजा ज्ञानेन्द्रले दशैंका सन्दर्भमा दिएको यो देशवासीका नामको सन्देश हाँसी मजाकको विषय पनि बन्न सक्छ । तर राजा ज्ञानेन्द्रले दिएको यो १० मिनेट लामो सन्देशको अन्तर्निहित भाव बुझ्नेहरूका लागि पर्याप्त छ । भलै यो सन्देशको भाषा शैली लेखाइमा अनेकौँ कमी कमजोरीहरू छन् । यो सन्देशको भाषा शैली राम्रो बनाउनु पर्थ्यो राजाले, तर भाषा शैलीका कमी कमजोरीका बाबजुद यसको अर्थ भने गहिरो छ । हेर्नुस् राजा ज्ञानेन्द्रको सन्देश जस्ताको तस्तै ।    

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक