20230219

माफी दिँदै छाडिँदै गरिएका ती सबै कैदीहरूलाई प्रजातन्त्र दिवस को शुभकामना अब त्यही त भन्नुपर्ला । अरू के भनौँ र ??

 
९ वर्षअघिको आगजनी मुद्दामा अदालतले दोषी ठहर गरेका कैलाली कारागारमा रहेका  नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सजाय मिनाहा भएपछि रिहा भए । विभिन्न ३ सय ९५ जना कैदीहरूको कैद सजाय मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट माफी गरिएको छ । हत्या, लुटपाट, अपहरण लगायतका अपराधहरूमा अदालतबाट दोषी भनी फैसला गरिएका ती कैदीहरू धेरै जसो माओवादी भएको र विगत केही वर्ष यता उनीहरूलाई यसै गरी प्रजातन्त्र दिवसका दिन माफी दिँदै छाडिँदै आएको छ । माफी दिँदै छाडिँदै गरिएका ती सबै कैदीहरूलाई प्रजातन्त्र दिवस को शुभकामना अब त्यही त भन्नुपर्ला । अरू के भनौँ र ?? 

        
अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक