20230224

छि छि छि राजनीतिक वेश्यावृत्तिको पराकास्ट : कांग्रेससहितका ८ दलले नयाँ गठबन्धन बनाए, प्रचण्डले काँधमै पिसाब फेरिदिए पछि अहिले ओली जिल्ल !

सोझो औंलाले घिउ आएन भनेर औंला बङ्याएको, बङ्याउनु मात्रै भयो । घिउ आएन बरु औंला बाङ्गा को बाङ्गै !!  

 काठमाडौँ / नेपालको राजनीति जति फोहोर राजनीति कहाँ होला र ! हुने नहुने सबै यही हुने गरेको छ सबैलाई थाहा भएकै कुरा हो । केपी ओलीको बुइ चढेका र ओलीले काँधमा बोकेका प्रचण्डले काँधमै पिसाब फेरिदिए पछि अहिले ओली जिल्ल परेका छन । भर्खरै प्राप्त समाचार अनुसार यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा नेपाली काँग्रेसका उमेदवारलाई सघाउने निर्णय आठ दलले गरेका छन ।

आज बालुवाटारमा बसेको आठ दलका शीर्ष नेताहरुको बैठकले संसदमा सबैभन्दा ठूलो दल नेपाली काँग्रेसका उमेदवारलाई सघाउने निर्णय भएको नेकपा एकिकृत समाजवादीका नेता प्रकाश ज्वालाले जानकारी दिए । बैठकमा प्रधानमन्त्रीले अब सत्ता समिकरणसमेत नयाँ बनाएर जानुपर्ने प्रस्ताव राखेको ज्वालाले जानकारी दिए । काँग्रेसको उमेदवारलाई राष्ट्रपतिमा सघाउन नेपाली कांग्रेससहित, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीबीच सहमति बनेको उनले बताए । भोलि बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गर्नुपर्ने निर्वाचन तालिका रहेको छ । 

सुन्दा नमिठो लाग्ला तर सत्य के हो भने प्रचण्ड, बाबुराम, ओली, देउवा, माकुनेहरू राजनीतिमा जीवित रहे सम्म देश हर पल मरिरहने छ । छि छि छि राजनीतिक वेश्यावृत्तिको पराकास्ट । राजनीतिक वेश्या जन्माउन जिम्मेवार हामी जनता पनि हौँ उनीहरूलाई मात्र के दोष ! 


अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक