20230307

Breaking News : रवी लामिछाने विरुद्ध दायर नागरिकतासम्बन्धी मुद्दामा सर्बोच्च अदालतको पूर्ण फैसला आयो, हेर्नुस पूर्ण फैसलाको पूर्णपाठ जस्ताको त्यस्तै !

राहदानी विवादबारे पनि बोल्दै इजलाशले यो विषय प्रचलित कानुनअनुसार निरूपण गरिनुपर्ने बताए सँगै रबी लाई भबिस्यमा अरु अप्ठ्यारो पर्न सक्ने कानुनबिदहरुको तर्क, अब फेरी चुनाव लड्न नपाउने भनेन फैसलाले तर राहदानीको छानबिन भैरहेको कोट गरेर रबी माथि कानुनी तरवार भने झुन्ड्याइनै रह्यो सर्बोच्चको आदेशले ! हेर्नुहोस फैसलाको ३१ नम्बर !  


अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक