20230428

केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति व्यक्त गरेको सस्तो अभिव्यक्तिले डरलाग्दो खतरा त निम्त्याएकै छ, ओलीको असुरक्षित मानसिकता पनि बाहिर ल्याएको छ ! - पत्रकार युबराज घिमिरे

ओली र ओलीका झोला बोक्नेहरुलाई पत्रकार युबराज घिमिरे का दर्जनौं प्रश्न गर्दै भन्नुहुन्छ - पूर्व युवराज्ञी हिमानी शाहको फेक ट्विटको आधारमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति व्यक्त गरेको सस्तो अभिव्यक्तिले डरलाग्दो खतरा त निम्त्याएकै छ, ओलीको असुरक्षित मानसिकता पनि बाहिर ल्याएको छ !

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक