20230615

काठमाडौं लगायत सुन्दरीजल आसपासमा धान रोपाई सुरु

 
 नेपालमा मनसुन सुरु भए लगत्तै धान रोपाई सुरु भएको छ । काठमाडौंलगायत सुन्दरीजल आसपासमा धान रोपाई सुरु भएको हो । कुनै समय कुटाे र काेदालीकै भरमा खेत राेप्ने काठमाडाैवासी अचेल भने ट्याक्टर प्रयाेग गर्न थालेका छन् ।

न्युजकारखानाबाट

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक