20230909

Breaking News: मोरक्कोमा ६ दशमलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, धनजनको ठुलो क्षति, भुकम्प पछिको त्यहाँको जनजिबन अस्तब्यस्त र त्रास युक्त !


अफ्रिकी मुलुक मोरक्कोको रवातबाट प्राप्त समाचार अनुसार त्यहाँ ६ दशमलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प भएको छ । भूकम्पले रबात शहरको उत्तरी क्षेत्र सिदि इफ्नी तथा दक्षिणी क्षेत्रमा प्रभाव पारेको छ । भूकम्पको केन्द्रबिन्दु एटलास पहाडस्थित स्कि रिसोर्टसम्म महशुस गरिएको अमेरिकी भूगर्भ मापन केन्द्रले जनाएको छ । भूकम्पको गहिराई १८ दशमलव ५ किलोमिटर रहेको जनाइएको छ । स्थानीय समय अनुसार राती करिब ११ बजे सो भूकम्प गएको हो । धनजनको क्षतीको पुरा विवरण आउन बाँकी नै छ । धनजनको ठुलो क्षति भएको स्थलगत रिपोर्टिङ गरिरहेका पत्रकारहरुले बताइरहेका छन । ताजा भिडियोहरु हेर्दा भुकम्प पछिको  त्यहाँको जनजिबन अस्तब्यस्त र त्रास युक्त देखिन्छ ।

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page              

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक