20231012

इजरायलमा फसेका २५३ जना नेपालीहरूलाई उद्धार गरेकोमा परराष्ट्र मन्त्रीलाई धन्यवाद, उद्धारका लागि सरकारी पहल जारी रहोस्

 हुन त स्टन्टबाजीनै गरे मन्त्री र सरकारले यद्यपि राम्रो कुरालाई राम्रो भन्नुपर्छ, इजरायलमा फसेका २५३ जना नेपालीहरूलाई उद्धार गरेकोमा परराष्ट्र मन्त्रीलाई धन्यवाद । त्यहाँ अझ धेरै बाँकी रहेको भन्ने कुरा आएको छ सबैको उद्धारका लागि सरकारी पहल जारी रहोस् ।   


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक