20231002

लोक गायिका हरिदेबी कोइराला, श्रस्टा रामबहादुर कोइराला र पोखरा प्रज्ञा प्रतिस्ठानका कुलपति पद्मराज ढकाललाई मञ्चको मानार्थ सदस्यता र मायाको चिनो प्रदान

अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका तर्फबाट अमेरिका भ्रमणमा रहनुभएका लोकप्रिय लोक गायिका आदरणीय हरिदेबी कोइराला, श्रस्टा रामबहादुर कोइराला र पोखरा प्रज्ञा प्रतिस्ठानका कुलपति पद्मराज ढकालजीलाई मञ्चका संस्थापक / अध्यक्ष, वरिष्ठ लोक तथा दोहोरी गायक एवम पत्रकार रामप्रसाद खनाल मानार्थ सदस्यता र मायाको चिनो प्रदान गर्दै । 



अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page    


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक