20231103

तिहार पनि आउनै लाग्यो है, सबैलाई तिहारको शुभकामना सहित रामप्रसाद खनालका देउसी भैलो गीतहरु तपाईंहरुका लागि !

तिहार पनि आउनै लाग्यो है ।  तपाईंहरु सबैलाई तिहारको शुभकामना सहित यो तिहारको देउसी भैलो गीत उपहार स्वरुप प्रस्तुत गरिएको छु । सबैको शुभ होस, सबैको घरमा लक्ष्मीको बास होस । नेपाली टेलिभिजनहरु, रेडियोहरु, अनलाइन मिडियाहरुलाई निशुल्क प्रसारण, प्रकाशन गर्ने प्रयोजनका लागि डाउनलोड, अपलोड गर्न अनुमति प्रदान गरिएको छ । त्यसरी प्रसारण, प्रकाशन गर्दा क्रेडिट र कपी राइट्स्  @Ram Prasad Khanal  उल्लेख गरेको हुनुपर्नेछ। धन्यवाद ।  

    

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक