20240206

बेलायतका राजा चार्ल्स तृतीयमा क्यान्सर सङ्क्रमण पुष्टि, राजाको नियमित उपचारको तालिका सुरु


  बेलायतका राजा चार्ल्स तृतीयमा क्यान्सर सङ्क्रमण पुष्टि भएको बकिंघम राजप्रासादले जनाएको छ । उनलाई गत महिनादेखि प्रोस्टेटमा समस्या देखिएपछि लण्डन अस्पतालमा भर्ना गरिएको थियो । क्यान्सर कुन प्रकारको हो र शरीरको कुन भागमा छ भन्ने स्पष्ट जानकारी सार्वजनिक गरिएको छैन। यद्यपि सोमबारदेखि उनको उपचार सुरु गरिएको छ।

बकिङ्घम राजदरबारका प्रवक्ताले सोमबार एक वक्तव्य जारी गर्दै राजाको नियमित उपचारको तालिका सुरु गरिएको बताएका छन्। साथै डाक्टरहरूले यस अवधिमा उनलाई सार्वजनिक रूपमा वहन गर्नुपर्ने जिम्मेवारीहरू स्थगित गर्न भनेका छन् ।

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक