20240307

काँग्रेसीहरूका नाममा : धोका पाएकाहरू एक ठाउँमा गराएर यसको "राजनीतिक अन्तिम दाह संस्कार" नगर्ने हो भने नेपाली काँग्रेस हौँ, काँग्रेसी हौँ भन्नेहरू डाडुमा पानी तताउन थाले हुन्छ ।

प्रचण्ड पथमा पटक पटक विलय हुँदै, हिजडा बन्दै, आफ्नो नीति, सिद्धान्त, आदर्श सब बिर्सिसकेको, स्वर्गीय बिपी, सुवर्ण, गणेशमान, किशुनजीहरुलाई सम्झिन त परै जाओस् श्राद्ध गर्न छाडिसकेको इतिहासकै नालायक, असक्षम देउवा र राष्ट्रिय भाउजूको बिर्ता बनेको काँग्रेसका तर्फबाट रमेश लेखकले "धोका पाएकाहरू एक ठाउँमा आए तपाईँ कहाँ पुग्नुहोला प्रचण्ड ?" भनेर आज संसदमा प्रश्न सोधेछन् । यो प्रश्न गरेर मात्र हुन्न । प्रश्न सोध्ने मात्र होइन गरेर देखाउनु पर्ने बेला हो यो, यदि काँग्रेस जिउँदो छ भने । पटक पटक अपराधी सरदारलाई बोक्ने, काँध कुहाउने, धोका खाने, थाङ्नामा सुत्ने गरेको काँग्रेसले धोकेबाज, राजनीतिक वेश्यावृत्तिमा रमाइरहेको, फाँसीमा झुन्ड्याउनु पर्ने अपराधी

सरदारलाई धोका पाएकाहरू एक ठाउँमा गराएर यसको "राजनीतिक अन्तिम दाह संस्कार" नगर्ने हो भने नेपाली काँग्रेस हौँ, काँग्रेसी हौँ भन्नेहरू डाडुमा पानी तताउन थाले हुन्छ । पचेन भने हाजमोला छ है !!

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक