20240414

रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाले नयाँ वर्षको पहिलो दिन सिड्नीमा आयोजना गरेको ‘न्यु इयर सेलेवरेशन’ कार्यक्रम


अष्ट्रेलिया / रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाले नेपाली नयाँ वर्ष २०८१ को पहिलो दिन अप्रिल १३ तारिक शनिवार सिड्नी स्थित टेम्पी पार्कमा आयोजना गरेको ‘न्यु इयर सेलेवरेशन’ कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । हाम्रो निमन्त्रणालाइ स्विकार गरि उपस्थित हुनु हुने एन आर एन ए अस्ट्रेलियाका अध्यक्ष अनिल पोख्रेल, आइ सि सि पुर्व उपाध्यक्ष डा. विनोद श्रेष्ठ, एन आर एन ए अस्ट्रेलियाका पुर्व अध्यक्ष नन्दु गुरुगं, प्रवासी नेपाली एकता मन्चका अध्यक्ष अच्युत थपलिया, एन ए डि एफका भीष्म भण्डारी , यस संस्थाका पुर्व अध्यक्ष ज्युहरु कृष्ण गैरे, इश्वर पोख्रेल, मुक्तिराम पोख्रेल लगायत एन आर एन ए अभियन्ता, अन्य सामाजिक संघ संस्थाबाट प्रतिनिधित्व गरि पाल्नु भएका व्यक्तित्वहरु, कलाकार, पत्रकार माधव गैरे, तक्दिर अधिकार, रक्डेल/कोग्रा नेपाली अविभावक समाज र सम्पुर्ण उपस्थित महानुभावहरुमा हार्दिक धन्यवाद सहित आभार व्यक्त गर्दछु । 

कार्यक्रमलाइ सफल बनाउन अहोरात्र खट्नु भएका कार्यक्रम संयोजक राजु खनाल, महासचिव सुचना पाण्डे, उपाध्यक्ष रंजिता भण्डारी, त्यसै गरि विशेष जिम्वेवारी समाल्नु भएका साथीहरु गायत्री पौडेल, कमल चापागाइ, प्रदिप पन्थी, प्रताप पन्थी, रे खरेल, कमल भण्डारी, सुनिता न्यौपाने, पदम अधिकारी, प्रदिप खनाल,योगेस पराजुली, घनश्याम पाण्डे, सरोज पान्डे, विशाल भण्डारी, डि जे शुशिल र गीत र नृत्य प्रस्तुत गर्नु हुने कलाकार जेनिशा गौतम प्रति विशेष आभारी छु । 

त्यसैगरी कार्यक्रमलाइ यस रुपमा सफल बनाउन आर्थिक सहयोग गर्ने सम्पुर्ण स्पोन्सरहरु- Prosperity Partners का ज्याक र राजु खनाल, नेपाली लाइ होम लोनका राम अर्याल, Merit Educations and visa service का राम चालीसे, Expert Education का टि एन अर्याल र झ्यागंजी खरेल, Sagoon Driving School बाट सागर अधिकारी, इन्द्रेणी ग्रुपबाट लक्ष्मण सापकोटा, संस्थाका सल्लाहकार एवं पुर्व उपाध्यक्ष रोशन कोइराला, नमस्ते ज्वयलर्स का कृष्ण सुनार, सनराइज ग्रोसरीकी सुरज, र हिमालयन हेयर सैलुनका पुर्ण जी लगायत सबैलाइ विशेष धन्यवाद छ । 

तपाइहरु सबैको यो मायाँ, विश्वास र सहयोग आगामी दिनमा पनि निरन्तर प्राप्त हुने छ भन्ने विश्वास लिएको छु ।

दिवाकर काफ्ले - अध्यक्ष 

रुपन्देही सामाजिक संजाल आस्ट्रेलिया



अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page  






No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक