20240413

Breaking News : ईरानद्वारा इजरायलमा २०० भन्दा बढी मिसाइल सहित आक्रमण, आक्रमण लगातार, स्थिति निकै तनाबपूर्ण र भयानक, अमेरिका इजरायललाई साथ दिँदै, इरानमा खुशी मनाइँदै


ईरानद्वारा इजरायलमा २०० भन्दा बढी मिसाइल सहित आक्रमण भएको इजरायली सेनाका प्रबक्ताले भर्खरै पुस्टि गरे । आक्रमण लगातार भैरहेको छ भने स्थिति निकै तनाबपूर्ण र भयानक भएको देखिँदैछ त्यहाँको अवस्था टेलिभिजन र अनलाइहरुमा लाइभ हेर्दा । अमेरिकाद्वारा इजरायललाई साथ दिने घोषणा मात्र गरेका छैनन राष्ट्रपती जो बाइडेनले ।  इरानी कैयौं ड्रोन र रकेटहरुलाई अमेरिका द्वारा आकाशमै निस्क्रिय बनाइँदै खसाइलिएको  पनि छ । ठुलो धनजन को क्षति अनुमान गरिँदै छ । युद्ध समाधान होइन र आतंककारीहरु, मानिसको जीउ धन सँग खेल्नेहरु ति जहाँ सुकैका या जो सुकै होउन युद्ध अपराधी हरु हुन, अपराधी हुन । ईरान र इजरायलको युद्ध छिट्टै अन्त्य होस कामना गरौं ।              



 

***********************



अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक