20081004

प्रचन्डपथ बारे नेपालीलाई चेतना भया ....



नेपालमा अहिले जेजे भैरहेकोछ, सोमालिया, हैटी , सियरालियोन , बुरुन्डी , एथियोपिया , कँगो , कम्बोडिया जस्ता संसार का करिब् १३ भन्दा बढी राष्ट्रहरुमा पहिला त्यस्तै भएको थियो र आज उनिहरु असफल राष्ट्र भएका छन , मान्छे ले खान नपाएर भोकै मर्दै छन , कही त मान्छेले मान्छेको मासु खाएर बाचेको समेत् पाइएको छ। यहाँ समाबेश गरिएका यि तश्बिर हरु हेर्दा लाग्छ नेपाल को राजनीति पनि तेही बाटोमा जान खोज्दैछ । प्रचन्ड पथले राष्ट्रलाई तेतै डोर्याउन खोजेको आभास हुन्छ , नेपालीलाई चेतना भया .....

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक