20081025

कोइरालाले प्रचण्ड लाई नछाड़ने !!

विराटनगर, नेपाली कांग्रेसले जागरण अभियानअन्तर्गत विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रजातन्त्रको खिलाफ कसैले काम गरे त्यसलाई नछाड्ने बताउनुभएको छ। सभापति कोइरालाले नेकपा माओवादीविरुद्ध देशव्यापी अभियान चलाउने बताउनुभएकोछ । सभापति कोइरालाले प्रजातन्त्रको लागि वाईसीएल होस् या अन्य कुनै तत्त्वले पनि कांग्रेसलाई रोक्न नसक्ने जिकिर गर्नुभयो। उहाँले अगाडि थप्नुभयो “ यसमा प्रचण्डले पनि राम्रोसँग बुझे हुन्छ।“

दुई युवा वाईसीएलको अपहरणमा

काठमाडौं। ९ कात्तिकमा रिपोर्टर्स क्बल नेपालमा पत्रकार सम्मेलन गरी स्युचाटारका दुई युवालाई वाईसीएलले अपहरण गरेको भन्दै परिवार र आफन्तले रिहाइको अपिल गरेका छन्। बेपत्ता पारिएका २३ वर्षीय निर्मल पन्त र पुस्कर डंगोललाई तत्काल सार्वजनिक नगरे आन्दोलनको चेतावनी दिएका छन्।
बेपत्ता पारिएका निर्मल पन्त र पुस्कर डंगोलको खोजतलास संघर्ष समितिका तर्फबाट बोल्दै अध्यक्ष किशोर केसीले १० कात्तिकमा जुलुससहित गृहमन्त्रालयमा ज्ञापनपत्र दिने र माइतीघरमा धर्ना दिने, ११ गते कलंकीमा चक्काजाम गर्ने र १७ गते उपत्यका बन्द गर्ने कार्यक्रम सार्वजनिक गरेका छन्। पीडित परिवारका तर्फबाट रुक्मिणी पन्त र सुनीता डंगोलले आफ्ना छोराहरुको सकुशल रिहाइका लागि पहल गरिदिन आग्रह गरेका छन्। उनीहरुले बेपत्ता भएदेखि कुनै पनि पक्षले घरमा सम्पर्कको प्रयाससम्म नगरेको बताए। परिवारका अनुसार ४ कात्तिकमा गोरखाबाट फर्कदै गर्दा मलेखुमा पन्त र डंगोल अपहरणमा परेका हुन्। उनीहरुसंगै गएका अन्य युवाहरु भने भाग्न सफल भएको बताइएको छ।

हार्दिक मंगलमय शुभकामना


नेपालीहरुको दोस्रो ठुलो चाड भाईटीका (तिहार वा दीपावली) को पावन अबसरमा तपाईं र तपाईं का सम्पूर्ण परिवार जनहरुमा सुख शान्ति एबम उत्तरोत्तर् प्रगतीका लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।


* राम प्रसाद खनाल – अध्यक्ष्य, (भर्जिनिया अमेरिका)
* हरीबहादुर थापा - ऊपाध्यक्ष्य (नीयोर्क अमेरिका),
* जल शाह - ऊपाध्यक्ष्य (साल्टलेकसिटी, अमेरिका),
* रमेश उप्रेती - महा -सचिब (बाल्टिमोर अमेरिका),
* अनुपमा प्रसाइ कोइराला - सचिब (भर्जिनिया अमेरिका)
* कृष्णमुरारी ढुङ्गेल - कोसाध्यक्ष्य (क्लोराडो अमेरिका

केन्द्रिय कार्यसमितीका सम्मानित सदस्यहरु

- शर्मिला मल्ल (नेपाल),
- करिस्मा मानन्धर (बाल्टिमोर अमेरिका)
- पूजा चन्द (बाल्टिमोर अमेरिका)
- सुरेश मरहठ्हा,
- ममता दीप बीम (क्यलिफोर्निया अमेरिका)
- रतन सुबेदी (बाल्टिमोर अमेरिका)
- सारँगा श्रेष्ठ (मारिल्यान्ड अमेरिका)
- सुनिल उप्रेती (भर्जिनिया अमेरिका)
- सन्जीव प्रधान (बाल्टिमोर अमेरिका)
- सरिस्मा आमात्य (बाल्टिमोर अमेरिका),
- नायक सुधाम्शु जोशी ,
- हरी सिवाकोटी (बेलायत),
- नारायण त्रिपाठी (वशिङ्टन डिशि, अमेरिका)
- राज कपुर (नीयोर्क अमेरिका) ,
- अनिल पाण्डे (क्यलिफोर्निया अमेरिका),
- रचना सिंह (सन्फ्रान्शिस्को अमेरिका)
- पवन ओली (मारिल्यान्ड अमेरिका
- कमला खरेल (भर्जिनिया अमेरिका),

सल्लाहकार हरु:
* राजाराम पौडेल (नेपाल),
* कृष्ण मल्ल (नेपाल),
* मदन दीप बीम (नेपाल)
एबम
अन्तरराष्ट्रिय कलाकार मँच, अमेरिका
समस्त परिवार
Email: iafamerica@gmail.com

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक