20081007

प्रधानमन्त्री प्रचन्डलाई झापड् हाने भारतीय नेपालीले

सर्बहाराका नेता प्रचन्डले नेपाली दौरा सुर्वाल टोपी माथि र उन्को माओवादी पार्टीका महिला नेताहरुले फरिया र चोली माथि बलात्कार गरेर नेपाल र नेपालीको मजाक उदाइरहेका बेला भारत मा भने नेपाली मुलका नेपालीले नेपाली पोसाक को आन्दोलन चलाएर प्रचन्ड लाई गतिलो झापड् हानेका छन । भारतको पश्चिम वंगालको एउटा राजनीतिक दल गोर्खा जनमुक्ति मोर्चाले नेपाली पोशाक दौरा-सुरुवाल र फरिया-चोली लगाउने अभियानको शुरुवात गरेको छ। मोर्चाले नेपाली भाषाभाषीहरुका लागि छुट्टै गोर्खाल्याण्ड राज्यको माग गर्दे आन्दोलन गरिरहेको छ। नेपाली पोशाक अभियान आन्दोलनकै हिस्सा भएको मोर्चाको भनाई छ।
मोर्चाले आफ्नो पहिलो स्थापना दिवसको अवसरमा दार्जीलिङ्ग पहाड, सिलिगुडी तराई र डुवर्स क्षेत्रमा मंगलबार औपचारिक कार्यक्रमहरु गरेर पोशाक आन्दोलनको सुरुवात गरेको हो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक