
―गोइतले नेतृत्व गरेको जनतान्त्रिक मोर्चा
―राजन मुक्तिले नेतृत्व गरेको जनतान्त्रिक तराई मुक्ति मोर्चा
―पवन गिरी संयोजक तथा आजाद सैन्य प्रमुखमा रहेको संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा।
―मेनेजर महतोले नेतृत्व गरेको मधेस राष्ट्र जनतान्त्रिक मोर्चा (क्रान्तिकारी)
―पहिले अजय यादव र पछि राजनले नेतृत्व गरेको मधेस मुक्ति टाइगर्स
―रामविलास यादवले नेतृत्व गरेको अखिल तराई मुक्ति मोर्चा
―इन्टरनेसनल तराई टाइगर्स
―तराई संयुक्त जनक्रान्ति पार्टी
―जयप्रकाश यादवले नेतृत्व गरेको मधेसी भाइरस किलर्स
―पृथ्वीले नेतृत्व गरेको तराई राष्ट्रिय मुक्ति सेना
―नागराज अध्यक्ष रहेको तराई कोब्रा
―तराई लिबरेसन फोर्स
―संयुक्त तराई मुक्ति मोर्चा
―पिपुल्स आर्मी
―विस्फोट सिंहले नेतृत्व गरेको दोस्रो जनतान्त्रिक तराई मुक्ति मोर्चा
―साजन महराले नेतृत्व गरेको तराई जनजागरण सङ्घर्षशील मोर्चा
―रञ्जित साहको अध्यक्षतामा रहेको तराई पुत्र
―पप्पु पाण्डे उर्फ सन्तोष पाण्डेले कपिलवस्तुमा खोलेका मधेसी क्रान्तिकारी दल
―भैरव सिंहले नेतृत्व गरेको रणवीर सेना
―जमिर विद्रोहीले नेतृत्व गरेको तराई जनक्रान्ति मोर्चा
―बाराको गौरवको नेतृत्वमा रहेको तराई मुक्ति मोर्चा
―अजिंगर एक्स
―डाइनासोर
―तराई जनमुक्ति क्रान्तिकारी पार्टी
―चुरेभावर मुक्ति मोर्चा
―सुप क्रान्ति दल
―शाही मुक्ति मोर्चा
―शान्तिको लागि तराई क्रान्ति
―गोर्खा मुक्ति मोर्चा
―तराई कमाण्डो
―तराई टाइगर्स
―किराँत जनवादी पार्टी
―तराई बागी
―ज्वाला सिंहले नेतृत्व गरेको जनतान्त्रिक तराई मुक्ति मोर्चा
―किराँत लिबरेसन भोलेन्टिएर (केएलभी०
―कैरिबिएन डग
―संयुक्त मुक्ति मोर्चा (उल्फा नेपाल)
―हिन्दु सेना
―याया मा भूमि मधेसी सरकार
―नेपाल गोर्खा लिक आर्मी
―राष्ट्रिय रिपब्लिक आर्मी
―अजय चौहानले नेतृत्व गरेको सङ्घीय गणतान्त्रिक राष्ट्रिय मोर्चा
―संयुक्त थारू मुक्ति मोर्चा
―थरूहट स्वायत्त राज्य परिषद्
―थरूहट सङ्घर्ष समिति
―आरपी मैनालीले नेतृत्व गरेको डिफेन्स आर्मी
―गणतान्त्रिक योङ टाइगर्स गुप
―नवीन किराँतीले नेतृत्व गरेको किराँत जनवादी वर्कर्स पार्टी
―धर्मवीर सेना
―संयुक्त युनाइटेड लिबरेसन फ्रन्ट अफ नेपाल
―रणवीर सेना

उल्लेखितबाहेक अन्य केही हिंस्रक समूहहरू पनि यदाकदा देखिने गरेका छन्। नेकपा माओवादीको जनमुक्ति सेना र वाईसीएल, नेकपा एमालेको युथफोर्स, फोरमको युवा मोर्चा र सद्भावनाको मधेस रक्षा बाहिनी पनि आ–आफ्नो भूमिका निर्वाह गर्न तम्तयार नै देखिएका छन्। यसरी लोकतन्त्रको आडमा देशले धान्नै नसकिने गरी सैन्य सङ्गठनहरूको निर्माण भइरहँदा पनि राज्य चुपचाप रहनु रहस्यको विषय भएको छ।
Awesome article.
ReplyDeleteCheck out my weblog www.erovilla.com