20090308

मान्छे कती क्रुर हुन्छन हगी हेर्नुश त ! पाउरोटी चोरेको अभियोगमा ८ बर्शको बच्चाको हात गाडीले किचिदिए !!!

एक जना मेरा भाई अरुण खनालले मलाई एउटा ईमेल मार्फत सातवटा फोटोहरु पठाए हिजो राती, हेर्दा ज्यान सिरिङ्ग भयो, शरीर काप्यो, मान्छे देखी घ्रीणा पनि लाग्यो किन कि तल फोटोहरुमा हेर्नुशत, एक ८ बर्शको बच्चा भोक लागेर पाउरोटी चोर्दा उस्लाई ईरानका केही मानबरुपी जनाबरहरुले ईस्लामिक धर्मका नाममा कसरी यातना दिदैछन!!!!पाउरोटी चोरेको अभियोगमा ति जल्लादहरुले त्यो बच्चाको हात गाडीले किचिदिएछन । यो हेरे पछी प्रतिकृया लेख्न नभुल्नुहोला ।



1 comment:

  1. धर्मको नाममा एस्तो पाप नगरौ र हुनदेखी रोकौ ईस्लाम दाजु भाईहरु !!!

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक