

सरकार र थारु समूदायबीच समस्या समाधानका लागि बिहान ११ बजे हुने भनिएको वार्ता स्थगित भएको छ । शान्ति मन्त्रालयले औपचारिक रुपमा पत्र लेखेपछि हुने भनिएको वार्ता थरुहट संर्घष समितिले गृहमन्त्री वामदेव गौतमले प्रहरीलाई बल प्रयोग गर्न निर्देशन दिएको भन्दै वार्तामा नबस्ने अडान राखेपछि वार्ता हुन नसकेको हो । थ्ारुहट राज्य परिषद्का संयोजक ल्ाक्ष्मण थारुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन नगरेसम्म वार्ता हुन नसक्ने बताउनु भयो
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले थारु समूदायसाग क्षमायाचना गरी गल्ती सच्याउन सरकारसाग आग्रह गर्नुभएको छ । उज्यालोसाग कुरा गर्दै महासचिव पोखरेलले थारुलाई मधेशी भनिनु गलत भएकोले सरकारले छिटो गल्ती सच्याउनु पर्ने बताउनुभयो । थारु समूदायको जातीय पहिचान नै मेट्ने गरी अध्यादेशमा गरिएको व्यवस्था तत्काल हटाउन महासचिव पोखरेलले माग गर्नुभयो ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक