20090314

प्रहरीको गोलि लागि दुइको मृत्यु,तीन गम्भीर

- अमर क्ष्िितज भण्डारी

दाङ चैत्र १ गते / दाङमा गएराति प्रहरी र पर््रदर्शन्ाकारीविच झडप हुँदा प्रहरीको गोली लागी दर्ुइजना पर््रदर्शन्ाकारीको मृत्यु भएको छ । कफर््युको समयमा भालुवाङमा अलपत्र परेका १५ सय यात्रु र गाडीलाई स्कर्टिङ गर्ने क्रममा दर्ुइ पक्षविच राति पौन्ेा १२ वज झडप हुँदा दाङ सिंसहनियाँ ७ पहरुवामा प्रहरीको गोली लागी सिंसहनियाँ ७ लठहवाका रामप्रसाद चौधरी र प्रकाश चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । गोली लागी गम्भीर घाइते दुवैको लमहीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै झडपमा परी अन्य तीन पर््रदर्शन्ाकारी र ६ जना प्रहरी घाइते भएका छन् । गाडीहरु स्कर्टिङ गर्ने क्रममा थरुहटका कार्यकर्ताले गाडी तोडफोड र आगजनी गर्न थालेपछि प्रतिकारमा प्रहरीले गोली चलाएको वताएको छ ।
झडपमा सिंसहनियाँ ७ लठहवाकै परमिन्द्र चौधरी,जनजीरो चौधरी र प्रदीप चौधरी गम्भीर घाइते भएका छन् ।
घाइते सवैको नेपालगञ्जमा उपचार भइरहेको छ । घाइते प्रहरीको अवस्था भने सामान्य रहेको वताइएको छ ।
त्यस्तै थरुहटका कार्यकर्ताले ना १ ग ६५१ नम्वरको ट्रकमा आगजनी गरेका छन् । आगजनीवाट ट्रक पर्ूण्ारुपमा नष्ट भएको छ । अन्य गाडीमा पनि उनीहरुले तोडफोड गरेका छन् । यसैविच दाङको पर्ूव पश्चिम राजमार्ग क्षेत्रमा गएराति ८ वजेदेखि बिहान ५ बजे सम्म लगाइएको कफर््र्यु अनिश्चितकालका लागि लम्व्याइएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक