


माओवादी नेतृत्वको गठबन्धन
माओवादी २३८
नेपाली जनता दल २
नेकपा एकीकृत २
सदभावना सरिता २
समाजवादी जनता दल २
नेपाल परिवार दल १
जम्मा २४७
माओवादीविपक्षी गठबन्धन
नेपाली काँग्रेस ११४
नेकपा एमाले १०९
नेकपा माले ९
राप्रपा८
सद्भावना गुप्ता १
राप्रपा नेपाल ४
जनमुक्ति पार्टी २
चुरेभावर राष्ट्रिय एकता पार्टी १
नेपाः राष्ट्रिय पार्टी १
जम्मा २४९
निर्णय गर्न बाँकी
फोरम ५१
तमलोपा २२
सद्भावना पार्टी ९
जनशक्ति पार्टी ३
दलित जनजाति १
जम्मा ८६
तटस्थ
नेमकिपा ५
नेकपा संयुक्त ५
राष्ट्रिय जनमोर्चा ४
संघीय लोककतान्त्रिक माच २
स्वतन्त्र २
लोकतान्त्रिक समाजवादी दल १
जम्मा १८
कांग्रेसले एमालेलाई सरकार नेतृत्व गर्न प्रस्ताव गरे पनि उसको पक्षमा बहुमत आवश्यक बहुमत जुट्ने अवस्था बनेको छैन। मधेशवादी दल र केही साना दलले आफ्नो समर्थन कता हुने भन्ने निर्णय नदिएसम्म सरकारका निर्माणका लागि आवश्यक बहुमत ३ सय १ जना कसैको पनि पुग्दैन। सरकार गठन गर्न पहल गर्ने एमाले कांग्रैसलाई समर्थन दिनेसहितको संख्या २ सय ४९ जना पुगेको छ। माओवादी पक्षमा केही साना दलले समर्थन दिएपछि २ सय ४७ पुगेको छ। सरकार गठनको आवश्यक पर्ने संख्या भएको फोरम तमलोपासहितले निर्णय गर्न बाँकी छ। निर्णय गर्न बाँकी रहेका दलका सभासद् ८६ जना छन्। नेमकिपा नेकपा संयुक्त र राष्ट्रिय जनमोर्चासहितका दल अहिलेसम्म तटस्थ बसेका छन्। ती दलको सभासद्का संख्या १८ पुग्छ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक