20090717

अमिताभ बच्चनको घर र कार्यालयसमेत जलमग्न, अमिताभ घरबाट वाहिर निस्केका छैनन !

मुम्बईमा आएको लगातार बर्षाले बलिउड नायक अमिताभ बच्चनको घर र कार्यालयसमेत जलमग्न भएको छ । जुहुस्थीत अमिताभको घर प्रतिक्षामा रहेको तल्लो तलास्थीत जनक अफिसमा पानी भरिएको हो । ६६ बर्षका अमिताभ सोमबारदेखि निरन्तर आएको पानीका कारण घरबाट वाहिर निस्केका छैनन । पेट दुख्ने विरामीका कारण लण्डनबाट उपचारका लागि मुम्बई आएका उनी प्रतिक्षामा पानी भरिएपछि जलसामा आएका छन् । अमिताभका कर्मचारीले जसलामा नयाँ फर्निचरको व्यवस्थापन गर्दै छन् । उनले पानीको सतह कम हुने वित्तिकै प्रतिक्षाबाट जलसामा कार्यालयका फर्निचर सार्ने तयारी भैरहेको बच्चनले आफ्नो ब्लगमा लेखेका छन् । बच्चनको ब्गलका अनुसार अफिसको रिसेप्सन क्षेत्रमा पानी पसेपछि स्टाफले पाइन्ट माथि सारेर पानी पन्छाउने प्रयास गरेका थिए । for amitabha bacchan's detail article visit : http://bigb.bigadda.com/

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक