20091031

हाम्रा मित्र रामकृष्ण दाहाल र कमल भट्टराईलाई मात्री शोक


अमेरिका को मनासस निवासी हाम्रा मित्र राम कृष्ण दाहाल र कमल भट्टराई लाई मात्री शोक परेकोछ ।  दाहालकी ममतामयी माता नन्दकुमारी  दाहाल को ६८ बर्षको उमेर मा मनासस मा र भट्टराईकी ममतामयी माता रमादेवी भट्टराईको गुल्मी भट्कुवामा ७८ बर्षको उमेरमा असामयिक् दु:खद निधन भएकोछ। शोकको यस् घडीमा स्वर्गिय आत्माहरुको चिर शान्तीको कामना गर्दै दुबै मित्र हरुलाई  हार्दिक समबेदना प्रकट गर्दै ईश्वर ले धैर्य धारण् गर्ने शक्ती प्रदान गरुन भनी हामी ईश्वर सँग प्राथना गर्दछौं ।यसैगरी अमेरिका नेपाल सहयोगी समाजका अध्यक्ष्य सागर कंडेलले पनि राम कृष्ण दाहाल र समाजका उपाध्यक्ष्य कमल भट्टराई दुबै मित्र हरुलाई लाई समबेदना प्रकट गर्दै स्वर्गिय आत्माहरुको चिर शान्तीको कामना गर्नुभएकोछ ।
अमेरिकामा Halloween पर्ब


नेपालको गाइजात्रा सँग करीब करीब मिल्ने खालको जस्तो लाग्छ मलाई अमेरिकाको Halloween पर्ब । भुत को वा त्यस्तै अनुभुती हुने ड्रेस लगाएर मान्छे तर्साउने गरिन्छ र साँझमा बच्चाहरु चक्लेट माग्न हिड्छन।यदी तपाईं हेर्न सक्नुहुन्छ भने तलका भिडियो पनि हेर्नुस्, भिडियोहरुका लागि Read More >>>  मा क्लिक गर्नुस्





No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक