20100129

भारत आँफै बोक्सी आँफै झाक्री !!!

- शेखर ढुङेल
नेपाल को सार्बभौम सत्ता , स्वतन्त्रता र स्वाधिनता माथि भारत ले फेरी बाघ पन्जा बढाएको छ । राजा महेन्द्र ले बडो मुस्किल ले लघारेका भारतिय शेना का नती हरु फेरी नेपाल को छाती मा परेड खेल्ने रहर गर्दैछन । भारत ले नेपाल को अन्त रास्ट्रिय  बिमान स्थल एयर मार्शल राख्ने प्रस्ताब गर्नु आफै मा हवाइ कानुन र नियम बिरुद्ध त छदैछ उसकै लागि पनि लज्जास्पद मात्रै नभै नेपाली सुरक्षा निकाय वा सिंगो नेपाल रास्ट्रको अपमान पनि हो । भारत को यो हेपाहा प्रब्रिती लाई हाम्रा नेता ले रोक्न सकेनन भने इतिहास ले माफ दिने छैन । भारत आँफै बोक्सी आँफै झाक्री बाणी नेपाल प्रति दोहोरो चरित्र देखाई रहेको छ । .....
  नेपाल को एक मात्र अन्त रास्ट्रिय बिमान स्थल मा भारतिय एयर मार्सल राख्ने प्रस्ताब् भित्र गहिरो र लामो योजना लुकेको छ । यो प्रस्ताब  कुनै हालत मा स्विकार्न्नु हुन्न । यसले अन्त रास्ट्रिय जगत मा नेपाल असफल ( security failar ) राष्ट्र भनेर जनिने छ यो भनेको रास्ट्र को लागि अती गम्भिर र सम्बेदनसिल स्थिती हो त्यो अवस्था मा हामी पुगी सकेका छैनौ । यसले सम्पुर्ण सुरक्षा निकाय को बिस्वसनियता र मनोबल मा ठुलो धक्का लाग्नेछ । नेपाल को सुरक्षा निकाय निकम्मा ठहरिने छ । नेपाल को खुल्ला सिमाना को  दुरुपयोग स्वयम भारतिय माफिया , अपराधी लगायत् , पाकिस्तानी , अफगानी र बङाली ले गरि राखेका छन् त्यता तिर ध्यान नदिएर बिमान स्थल लाई मात्र तरो बनाउनु को रहस्य के हो ?

नेपाल मा आतंक को खेती र मल जल गर्ने स्वयम भारत हो । प्रचन्ड लाई सहयोग र सम्रक्षण दिने भारत होईन ? भारत को पटना र सिलिगुडी मा माओवादी नेता प्रचन्ड र बाबु राम लाई खनाल अनी नेपाल बन्धु लाई बिशेष सुरक्षा का साथ भेट  घाट गराइ दिने भारत होईन ? त्यो भन्दा आतंककारी को सम्रक्षक भारत स्वयम हो भन्ने प्रमाण नेपाली जनता लाई के चहियो ?प्रचन्ड र माधव भारतिय सिक्का का दुई पाटा हुन बिगत १५ बर्ष मा प्रचन्ड ले जंगल मा र माधव मन्डली ले सरकार मा बसेर  गरेको तान्डब न्रित्य को उदेस्य एउटै थिएन र ? यी दुई बीच मा यस्तो एकता थियो की तत्कालिन संबिधान , राजसस्था , हिन्दू अधिराज्य ध्वस्त बनाउन दोश जति पूर्व राजा ग्यानेन्द्र र गिरिजा को टाउको मा । अहीले तराई मा मौलाएका कोब्रा , जना तान्त्रिक लगायत ४ दर्जन शसस्त्र अपराधिक समुह को भरण , पोषण र आस्रय स्थल भारत नै होईन ?
नेपाल को तरल राजनैतिक अवस्था ( जुन भारत कै योजना अनुसार भएको हो ) को फाईदा उठाउन खोज्दै छ  भारत् ।  यस्तै उदेस्य पूरा गर्न प्रचन्ड र माधव लाई कमुनिस्ट  को खोल ओडाएर नेपाल को राज सस्था फ्याक्न प्रयोग गरेको तथ्य  बिस्तारै सार्वजनिक हुँदै आएको छ । पहीले दरबार ले रोकेर राखेको नागरिकता सम्बन्धी बिधेयक च्यातेर ४० लाख भारतिय लाई नागरिकता दिए । यी भारतिय मतियार नेता हरुले अपराधी हरु को सम्रक्षण गर्न छोडुन त !हाम्रो सुरक्षा निकाय अझै जस्तै प्रकार को अपराधी लाई ठिमुर्क्याउन सफल छ र हुन्छ । बिमान स्थल को सुरक्षा निकाय ( प्रहरी ) मा केही कमजोर भए नेपाली शेना राख्न सकिन्छ वा भारतिय एयर मार्सल ले गर्ने काम को लागि नेपाली शेना वा प्रहरी लाई बिशेष तालिम  दिएर ( भारत स्वयम ले ) राख्न  सकिन्छ । बिदेशी शेना लाई स्विकार्न सकिन्न यो रास्ट्र घात हुनेछ । एक स्वतन्त्र रास्ट्र को सुरक्षा निकाय लाई अबिस्वास गरि त्यस माथि बिदेशी शेना राख्ने कुरो अन्त राष्ट्रिय कानुन संगत छैन । यो त सिधै अर्को देश को आन्तरिक मामलामा  हस्तक्षेप हो । आज अन्त रास्ट्रिय बिमान स्थल , भोली क्षेत्रिय पर्सी उत्तरी सिमा मा खतरा देख्ला के हामी न त मस्तक हुँदै स्वाधिन रास्ट्र को बर्चस्व बेच्दै जाने ?भोली पाकिस्तान र चिन ले त्यस्तै प्रस्ताब् राख्लान मान्ने की नमान्ने ? नेपाल भारत बीच अहीले बिगत का सन्धी सम्झौता खारेजी वा नयाँ लेखन कुरो उठेको छ । यस्तो सम्बेदनसिल बिषय लाई नेपाल का राजनैतिक दल हरुले सतही रुपले उठाएर सस्तो लोकप्रियता लिने र जनता लाई बेबकुफ बनाउन खोजिएको होईन भने  १ नेपाल र भारतिय खुल्ला सिमाना लाई बढी मा १५ वटा नाका ( आवत जावत ) मात्र कायम राखी काडे तार वा पर्खाल लगाएर ब्यबस्थित गर्ने पहिलो शर्त हुनु पर्दछ । 
 २ नेपाल को तत्कालिन ७ दल ले  ४० लाख भारतिय लाई दिएको नागरिकता को बदला मा आज को मिती सम्म भारत मा रहेका सम्पुर्ण नेपाली लाई भारतिय नागरिकता दिलाउनु पर्दछ । ३ दुई देश बीच आवत जावत गर्न राहदानी ब्यबस्था तुरुन्त लागु हुनु पर्दछ । ४ नेपाल एक स्वतन्त्र राष्ट्र भएका ले आफु लाई आबस्यक पर्ने हात हतियार , लगायत दैनिक उपभोग्य बस्तु संसार को जुन सुकै देश बाट आयात गर्न पाउनु पर्दछ ।त्यती गर्न नसक्ने हो भने ताक्  परे तिवारि नत्र गोतामे प्रब्रिती का भारतिय बुख्याचा नेता हरुले नेपाल को स्वाधिनता लाई तिलान्जली दिने छन् । नेपाल को रास्ट्रियता , स्वाधिनता , सार्बभौमिकता र स्वतन्त्र अस्तित्व को लागि एक पटक जनता आफै उठी नेता हरु लाई खबर्दारी गर्नु परेको छ । पृथ्वी नारायण ले ठुलो दु:खले आर्ज्या देश हुन सबको चेतना भया....


America-Nepal Society
       invites you

to join a "Talk-Program" on:


US Role in resolving Bhutani-Nepali
Re-Settlement Issue;
Current update
Guest Speaker: Dr. Rabi Paudel
About 20,000 Bhutani-Nepalis have already resettled in the US and
another 40,000 are scheduled to arrive in near future.
This will make the Bhutani Nepali the largest Nepali group in the US. 
  
Guest Speaker Dr. Rabi Paudel 
will speak on his extensive experience in
Bhutani-Nepalis' resettlement process in the USA.

Dr. Paudel will also be presenting his in-depth research on different kinds of asylee resettlement in the USA from around the world..
Guest Speaker Dr. Paudel obtained his Ph.D. in Anthropology and Development Studies from the Wageningen University, Netherlands. He is a graduate of Master's Degree in Rural Sociology from the University of Philippines at Los anos (UPLB).
He was a faculty member in Tribhuvan University for 25 years. During his 25 year long teaching career in TU, he held positions of  the Head of the Department as well as the Campus Chief. At present, Dr. Paudel is working for the International Rescue Committee (www.theIRC.org) in the US. IRC works for re-settlement of the asylee & refugees in the USA from around the world including Nepal & Bhutan.
NOTE:  There will be a FREE tax consulting services
for those who like to know more about filing tax this year.
Date:- 31 Januray 2010, SUNDAY
Time:- 2.00 P.M.
Venue:- Arlington Central Library's Auditorium Hall
1015 North Quincy Street
Arlington, VA 22201
Refreshment will be served.
Admission is "FREE".
Contact Persons:
Netra Ghising 703-597-4098
Kabindra Sitaula 571-259-3984
Khem Bhattachan 571-242-5510
Tika Kumar Pun 703-342-8885
Laxmi Gaudel 703-220-8782
Prakash Nepal 703-864-4141
  
Thanks.
Khem Bhattachan
President,
America-Nepal Society

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक