संवैधानिक राजतन्त्र, हिन्दू राज्य तथा संघीयताका बारेमा जनमत संग्रहबाट निर्णय लिनुपर्ने भन्दै कमल थापाले नेतृत्व गरेको राप्रपा नेपालले आह्वान गरेको उपत्यका बन्द साँझ पाँच बजेदेखि सकिएको छ। 'बन्दको अवधि सकिएको छ। हाम्रो बन्दमा जनताको समर्थन देखियो', राप्रपा नेपाल संसदीय दलका नेता चन्द्रबहादुर गुरुङले भने। बन्दको समय सकिएपछि सडकमा गाडी चल्न थालेका छन्। पटक-पटक विभिन्न बन्द र हड्तालको मार खेप्दै आएका उपत्यकावासीले आज फेरि संविधान सभाको पहिलो .....
राष्ट्रपति-एमाओ पञ्चकमा देश, दल, आन्दोलनका बारेमा ज्योतिसी पद्मभक्त खरेल राजोपाध्यायको अड्कल र माथिको समाचारको बाँकी अँश हेर्न यस् को ठीक तल रहेको Read More मा क्लिक गर्नुस्
बैठकले नै थाती लगाइसकेको मुद्दामा बन्द सहेका छन्। राप्रपा नेपालले आज आह्वान गरेको बन्दमा कार्यकर्ताहरुले राजतन्त्रको समर्थनमा नाराबाजी गरेका छन्। राजतन्त्रवादीको बन्दका कारण गणतन्त्रवादी एकीकृत माओवादीको केन्द्रीय कमिटीको बैठकसमेत स्थगित भएको छ। दलमात्र हैन, सर्वसाधारणको जनजीवन पनि बन्दले उत्तिकै प्रभावित भएको छ। विकास कार्कीको फोटो फिचर-

ढिला त भएन ?

प्रसुति गृहबाट हिँड्दै घर लागिरहेकाहरु।

नवजात शिशु बोकेर महँगो भाडा तिरी रिक्साबाट घर जाँदै दम्पति।

हाम्रो दैनिकी सँधै उस्तै।

साइकल चढ्ने मौका आजै हो।
चोकचोकमा सुरक्षाकर्मी तैनाथ छन्।

फाट्टफुट्ट सडकमा भाडाका सवारी साधन पनि चलेका छन्।

बन्दको बेला लोकप्रिय सवारी साधन रिक्सा।

गन्तव्यमा त पुग्नै पर्यो के गर्नु! -नागरिक
राष्ट्रपति-एमाओ पञ्चकमा
- ज्यो.पं. पद्मभक्त खरेलोपाध्याय
तोकिएकै समयमा २०६७ जेठ १४ संविधान जारी गर्नै पर्छ भनेर सबै तप्काबाट दबाब परिरहेको छ । सत्तासीन पार्टर्ीी भ्रातृ संगठनहरूले मात्रै होइन-नागरिक समाजले पनि संविधानसभा भवन घेरेर दबाब दिने काम गरेका छन् ।-तर ठूला ३ दल एमाले-कांग्रेस र माओवादी भने भित्रभित्रै षड्यन्त्र गरेर यसको अवधि लम्ब्याउन खोजिरहेका छन् । कांग्रेस र एमाले व्रि्रोही लडाकुको समायोजन नभई संविधान जारी गर्न सकिंदैन भन्छ भने एकीकृत माओवादी चा“हि संविधान जारी भएपछि मात्रै सेना समायोजना गर्नुपर्छ -नत्र हामीलाई त्यस्तो संविधान मान्य हुने छैन भनेर धम्की दिइरहेको छ । त्यति मात्र होइन २०४७ को जस्तो संसदीय संविधान उसले नमान्ने बताइरहेको छ । यसैबीच २०६६ फागुन ५ र ६ गते भक्तपुर खरिपाटीमा सम्पन्न भएको एकीकृत माओवादीको राष्ट्रिय प्रशिक्षण भेलाले
पनि जनपक्षीय संविधान बनेन भने त्यसका विरुद्ध महाव्रि्रोह गर्ने भनेर सहमति जनाएको छ । मधेसवादी दलहरूलाई एक मधेस एक प्रदेश चाहिएको छ भने थरुहट र चुरे भावरहरू भने एक मधेस एक प्रदेशको विपक्षमा छन् । राष्ट्रिय जनमोर्चा, नेमकिपा आदिले संघीयताको मुद्दा जनमत संग्रहबाट टुंगो लगाउनुपर्ने पर्ने विषय हो भनेर र्सार्वजनिक रुपमा बोलिसकेका छन् । राप्रपाका नेता पर्ूव प्र.म.लोकेन्द्र बहादुर चन्दले नेपाल हिन्दु राष्ट्र नै हुनर्ुपर्छ भनेर संविधानसभामा बोलिसकेका छन् । धर्म सापेक्ष राष्ट्र नभए त्यस्तो संविधान राप्रपाले नस्वीकार्ने प्रष्टै देखिएको छ । विश्व हिन्दु महासंघ लगायत विभिन्न धार्मिक सङ्घ संस्थाहरूले पनि धर्म सापेक्ष बिनाको संविधान नस्वीकार्ने जनाउ दिइसकेका छन् । जाति राज्यहरूको खिचोलो र सीमा विवादका तूषहरू पनि त्यत्तिकै बढिरहेको छ । राप्रपा नेपालले हिन्दुराष्ट्र, संवैधानिक राजतन्त्र र सङ्घीयता जस्ता संवेदनशील विषय ३ दलीय सहमतिबाट होइन-राष्ट्रिय जनमत संग्रहबाट टुंगो लगाउनु पर्छ भनेर आफ्नो अडान बारम्बार दोहोर्याइरहेको छ । यसै विषयलाई दबाब दिन ऊ मैदानमा उत्रिएको छ । हिजो मसाल जुलुश पदर्शन गरेर रोषपर्ूण्ा उपस्थिति जनाइ सकेको छ भने आजे राजधानी उपत्यका बन्द र भोलि सिंह दरबार घर्ेर्दैछ । तोकिएकै समयमा संविधान जारी हुनर्ुपर्छ भनेर दबाब दिइरहेको छ । तोकिएकै समयमा संविधान जारी भएन भने संविधानसभाको म्याद सकिन्छ-त्यसपछि ताजा जनमतका लागि संविधानसभाको चुनाव गर्नु पर्छ भनेर नया“ माग तेर्स्याइएको छ ।
तोकिएकै समयमा संविधान जारी भयो भने राप्रपा नेपालले भनेको संविधान जारी हुनु अघि राष्ट्रिय जनमत संग्रह गरेर संवैधानिक राजतन्त्र, हिन्दुराष्ट्र र सङ्घीयताको मुद्दा टुंगो लाग्छ कि लाग्दैन-यसमा ऊ केही बोल्दैन । संविधान जारी नहुने अवस्था सिर्जना भएपछि उसले ताजा जनमतको कुरा उठाएको छ । संविधान जारी भएपनि नभएपनि नेपालमा जेठ १४ गतेपछि महासंग्राम हुनेछ । १०८ विभिन्न सशस्त्र व्रि्रोहीहरू आफ्ना हतियारहरू उद्याएर बसिरहेका छन् भने माओवादीहरू पनि नया“ युद्धका लागि शक्ति सञ्चय गरिरहेका छन् । त्यसपछि जसको शक्ति उसको भक्ति हुने छ । महा-भारतको युद्धमा यदुवंशीहरू नाश भए जस्तै नेपालीहरू आपसमा जुधेर नाश हुने हुन् कि जस्तो स्थिति देखिदै छ । युगौंदेखि मिलेर बसेका जात जातिलाई जातीय राज्यमा विभाजन गरेर फुटाइदै छ भने धार्मिक विद्वेष पनि बर्ढाईदैछ । कतै साम्प्रदायिक दंगा, कतै क्षेत्रीय दंगा र कतै धार्मिक दंगा फैलिन्छ कि जस्तो छ । यो नेपालको यथार्थ चित्रण हो । कम से कम सबै परिवर्तन गरेर पनि राजसंस्था र मुलुकको धर्म नफालिएको भए यस्तो वेथिति भएर मुलुक जा“दैनथ्यो । राजा र धर्म फालेको पाप अब सबैले भोग्नु पर्ने दिन नजिक नजिक आउ“दै छ ।
२०६७ जेठ १४ गते नया“ संविधान कुनै हालतमा आउने छैन भनेर हामीले यसै स्तम्भ मार्फ् बारम्बार भन्दै आएका छौं । संविधानसभाको चुनाव जुन मितिमा भो-त्यसकै दोष अहिले लागिरहेको छ । २०६७ सालमा अहिले फेरि अर्को अपशकुन थपिएको छ । नया“ वर्षो पहिलो दिन औंसी परेको छ । मलमास पनि वैशाख मै परेको छ । जेठ १ गतेदेखि १३ गतेसम्म विश्वघस्र पक्ष योग परेको छ । विश्वघस्र पक्ष योग भनेको मान्छे मराउने योग हो । यस्तो विश्वघस्र पक्ष योगको गर्भभित्र रहेर १४ गते फुत्त संविधान जन्मिया भने त्यसको फल कस्तो होला सत्तामा बस्नेहरूले मात्रै होइन संविधानसभाका सदस्यहरूले पनि जानी राखुन् ।
यस्तै साइतहरूको चर्चा गर्दा नेपालका उच्चस्तरीय नेताहरूको विदेश भ्रमण हु“दा वा ठूला ठूला कार्यहरू हु“दा घुम्दै फिर्दै पञ्चक योगहरू पर्ने गरेका छन् । राष्ट्रपति डा.रामवरण यादवको -२०६६ फागुन ३ देखि ६ गतेसम्मको) भारत यात्रा पनि पञ्चक योगमा पर्न गएकाले त्यो यात्राको फल शुभमा परिणत हुनेछैन । भारतमा रह“दा भारतीय नेताहरूले राष्ट्रपति यादवस“ग नेपालको समसामयिक राजनीति परिस्थितिका बारेमा जिज्ञासा राख्दै निर्धारित समयमा संविधान जारी गर्न सम्भव हुने वा नहुने र संविधान जारी नभएका अवस्थामा के गर्ने भन्ने बारे छलफल हुनुले पनि पञ्चक योगको कमाल हो भन्न सकिन्छ । त्यस्तै एकीकृत माओवादीको भक्तपुर खरिपाटीमा २०६६ फागुन ५ र ६ गते सम्पन्न राष्ट्रिय प्रशिक्षण भेला पनि पञ्चक योगमै पर्न गएको छ । एमाओका लागि यो पनि राम्रो भएन ।
राष्ट्रपति डा.रामवरण यादवको भारत यात्राको राशि कुण्डलीतर्फविचार गर्दा राशि लग्नमा र्सर्ूय, चन्द्र बृहस्पति र शुक्र समेतका ४ ग्रह प्रब्बज्या योग बनेको छ-जस्लाई मंगलको पर्ूण्ा दृष्टि परेको छ । प्रब्बज्या योगले विरक्ति गराउने, घर त्याग गराउने, सत्ता छोडाउने आदि गराउन सक्छ । लग्नको र्सर्ूयले स्थाननाश, माननाश आदि गराउने हुन्छ भने चन्द्रमा र्सर्ूयको ओझेलमा परेको छ । शुक्रले शत्रुनाश र सुख गराए पनि लग्नमा रहेका शुक्र र र्सर्ूय आपसमा शत्रु छन्- वृहस्पति भने शनिका घरमा गएर बसेको छ । शनि र गुरु एक आपसमा सम मात्रै छन् । जन्मराशि गोचर दशाबोधक अनुसार लग्नमा रहेको वृहस्पतिले अरिष्ठादि भयम् गराएर पनि अर्को मतले लग्नको वृहस्पतिले सबै अरिष्ठ नाश गर्छ भनिएको छ । लग्नमा रहेका ४ ग्रह र पर्ूण्ा दृष्टि भएको मंगलको शुक्र बाहेक सबैस“ग मित्र दृष्टि छ भने शुक्र र मंगलको एक अर्का बीच सम दृष्टि बाहेक र्सर्ूय, चन्द्र र बृहस्पतिको शुक्रस“ग शत्रु दृष्टि छ-यसैले शुक्र एउटाले कसरी अरिष्ठ नाश गराएर सुख दिलाउला - यस्तो ग्रह गोचर कुण्डलीले सुख होइन-बनबास गर्राईदिने हुन्छ । धान्यको पालामा यात्रा भएकाले ३ महिना राम्रो देखिन्छ-त्यसपछि भ्रामरीले घर्ेर्ने छ । राहुको पालामा यात्रा भएकाले राहु पनि नीचो छ-केतु पनि नीचो छ । सेनापति ग्रह मंगल नीचो भएर रोग ऋण र शत्रुका घरमा गएर बसेको छ । त्यस्तै बाह्रौ भावको बुधले शोक र धनशाश गराउने हुन्छ । लग्नेश मृत्युस्थानमा गएर फसेको छ । यसले कुनै पनि बेला अकल्पनीय दर्ुघटना गराउन सक्छ । अष्टम भावको शनि लग्नेश नभएको भए शनिले दर्ीघायु गराउने हुन्थ्यो-तर यहा“ यस्तो स्थिति देखिएन ।
एकीकृत माओवादीको राष्ट्रिय प्रशिक्षण शिविरको राशि कुण्डलीलाई हर्ेदा द्विस्वभावको मीन राशिको लग्न कुण्डली भएकाले आन्दोलन गर्ने-नगर्नेमा दर्ुइ धारे चरित्र देखा पर्ने छ । लग्नेश व्यय भावमा गएर बसेको छ । खर्च बढाउने र विदेश भगाउने वा भूमिगत गराउनेसम्म पनि हुन सक्छ । द्वादश भावमा र्सर्ूय र शुक्र एक आपसमा शत्रु भएर रहेका छन् । सुखभावमा केतु र राज्यभावमा राहुले कष्ट दिइरहेको छ । सप्तम भावको शनिले लग्नलाई पर्ूण्ा दृष्टि दिएकाले र्सवनाश पनि गराउन सक्छ । कर्मभाव राज्यभावमा राहु र शनिको पर्ूण्ा दृष्टि परेकाले यदाकदा यस्ता ग्रहहरूले जबर्जस्ती सत्ता पनि दिलाउन सक्छ-तर पञ्चम भावमा रहेको मंगल अनुकूल देखिंदैन । मीनको चन्द्रमा राम्रै मान्नर्ुपर्छ । आय स्थानमा रहेको बुधले भने पर्याप्त धन सम्पत्ति गुप्तरूपमा दिलाउने छ । आन्दोलनका लागि अर्थाभाव हुनेछैन । द्विस्वभाव राशिको प्रशिक्षण शिविर भएकाले आन्दोलन माओवादीले नगर्न पनि सक्छ । आन्दोलन गरे पनि बीचैमा फिर्ता लिन सक्छ । राष्ट्रपतिको भारत यात्रा र एकीकृत माओवादीको प्रशिक्षण शिविर चलेको बेला पञ्चक योग परेको थियो । २०६६ चैत्र २४ गतेदेखि आन्दोलन गर्यो भने त्यो समय चा“हि विजय योग परेको छ ।

No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक