20100207

सरकारले परमानन्द झा जस्ता दलाललाई संबिधाननै सँसोधन गरेर फेरी उपरास्ट्रपती बनायो

कही नभएको जात्रा हाडिगाउ मा भने जस्तै, सर्बोच्चको आदेश पनि तुहियो, कानुन को खिल्ली उड्यो, एउटा नौटंकी दलाल का अगाडि कङ्रेस, एमाले र माओवादी लगायत का केही दल झुके, साना दल लाई कस्ले सुन्ने ?

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक