संसार भरी छरिएर रहेका नेपालीहरुको साझा मुखपत्र /अनलाइन पत्रिका नेपाल मदर डट कम www.NepalMother.com , जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं - Email : Info@Nepalmother.com

20100227

होली को हार्दिक शुभकामना तपाईंलाई पनि



- www.Nepalmother.com Family
   आज होली का रमाइला झलक र भिडियो हेरेर मज्जा लिनुस् तल Read More मा क्लिक गर्नुस् त .


  
  
  
  










होलीमा विदेशी पर्यटक समेत 'ह्याप्पी होली' भन्दै नाचेका छन्। अनुहारमा इनामेल पोतेका युवाको आकर्षण बनेको छ- ठमेल, वसन्तपुर क्षेत्र।   (फोटो फिचर)
ठमेलमा होली खेल्दै विदेशी पर्यटक। तस्विरः केशव थोकर

वसन्तपुरमा होली खेल्दै युवा। तस्विरः विकास कार्की

छतबाट खन्याइदिएको पानीमा रमाइलो मान्दै होली खेल्न हिँडेका युवा। तस्विरः केशव थोकर

नेपालीलाई रंग दल्दिँदै एक विदेशी पर्यटक। तस्विरः विकास कार्की

होलीमा रंगिएका हात देखाउँदै किशोर समूह। तस्विरः विकास कार्की

ठमेलमा होली खेल्दै युवा। तस्विरः केशव थोकर

ठमेलमा होली खेल्न निस्केको पर्यटक समूह। तस्विरः विकास कार्की

होलीको उल्लासमा पिच्कारी हान्दै गरेका बालक। तस्विरः विकास कार्की

ठमेलको होली। तस्विरः विकास कार्की

होलीको उमंगमा हिँडेको युवा समूह लैनचौरमा। तस्विरः विकास कार्की

पिच्कारी प्रहार सामना गर्दै ठमेलमा एक साइकल यात्री। तस्विरः विकास कार्की

0 comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक

________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________