Dear our Readers and Viewers !
- WWW.NepalMother.com Family, USA
|
|
युवाको जमघट हुने ठमेल, दरबारमार्ग सहितका स्थान मात्र हैन एकान्तका पार्क र पोखरी किनारमा समेत भ्यालेन्टाइन्स जोडी देखिएका छन्।


कीर्तिपुरको टौदहमा भ्यालेन्टाइन्स जोडी। तस्विरः विजय राई

टौदहमा जोडी। तस्विरः विजय राई

वसन्तपुर दरबार क्षेत्रमा हिँड्दै गरेका भ्यालेन्टाइन जोडी। तस्विरः विजय गजमेर

फेरी यात्रा गरेर भ्यालेन्टाइन मनाइरहेका इजिप्सियन जोडी। तस्विरः एपी

भ्यालेन्टाइन्स डेको साँझ इस्लामावादको पार्कमा रमालो गर्दै जोडीहरु। इस्लामिक देशमा भ्यालेन्टाइन मनाउन निषेध गरिएको भए पनि भ्यालेन्टाइन्स डे मा पाकिस्तानमा रातो गुलाबको बिक्री बढेको छ। तस्विरः एपी

पोखराको चिप्लेढुंगामा गुलाब किन्दै गरेका जोडी। तस्विरः मनोज अधिकारी

भारतमा भ्यालेन्टाइन : मीरुत, भारतको गिफ्टसप भ्यालेन्टाइन्सको झकिझकाउ छ। तस्विरः एपी


इराकमा भ्यालेन्टाइन : बग्दादको गिफ्ट सपमा भ्यालेन्टाइनलाई स्वागत। तस्विरः एपी

भ्यालेन्टाइनका लागि सिँगारिएको मीरुत,भारतको पसलमा मुस्काएका दुई युवती। तस्विरः एपी

रातो गुलाब किन्ने तयारीमा रहेका गाजा सहरका प्यलेस्टाइन युवती। तस्विरः एपी
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक