20100315

हिंसा नत्यागेकाले नेकपा माओवादी आंतककारीकै सूचिमा : अमेरिकी राजदुत डोनाल्ड कैप

अमेरिकी राजदुत डोनाल्ड कैपले एकीकृत नेकपा माओवादीले हिंसात्मक गतिविधि नत्यागेकाले अमेरिकी सरकारले अझै पनि आंतककारीकै सूचिमा राखेको बताएका छन्। त्यस्ता गतिविधि नत्यागेसम्म माओवादीलाई आंतककारी सूचिबाट हटाउन नसकिने उनले स्पष्ट पारेका छन्। ‘शान्तिप्रकृया, हतियार व्यवस्थापन र उसको व्यवहार अरु राजनीतिक दल जस्तै नभएसम्म माओवादीलाई आंतककारी सूचिबाट हटाउन सकिदैन'-उद्योग संगठन मोरङले सोमवार आयोजना गरेको स्वागत कार्यक्रममा अमेरिकी राजदुत कैपले भने। शान्ति प्रक्रियालाई टुंगामा पुर्‍याउन माओवादीसँग अमेरिकाले सँगसँगै काम गरिरहेको बताउँदै उनले भने,‘हिंसा त्यागेर माओवादी अरु राजनीति दलजस्तै लोकतन्त्रप्रति प्रतिबद्ध भए आंतककारी सूचिबाट हटाउन अमेरिकाले विचार गर्नसक्छ।' अमेरिकी राजदुत कैपले नेपालको शान्ति प्रकृयालाई टुंगोमा पुर्‍याउन नेपालीहरु आफै सक्षम रहेको बताउँदै त्यो प्रक्रियामा अमेरिकाले सहयोग पुर्‍याउने बताए। नेपालको भूमि सुहाउँदो संघियताको ढाँचा ल्याउनुपर्नेमा जोड दिँदै राजदुत कैपले राजनीति अस्थिरताका कारण नेपालको शान्ति प्रकृया सुस्त गतिमा बढेको टिप्पणी गरे।  
“ यो हो अमेरिका” को शुभ मुहर्त सम्पन्न.....

Invitation to the 4th NRNA Regional Conference in Houston, TX on May 28-30, 2010........





Dear Media Friends
 
It gives me a great pleasure to inform you about the upcoming Fourth Regional NRN Conference to be held in Houston, Texas, USA on May 28-30, 2010. 
 
This Conference will be hosted by the North America Region as a Regional Conference. The three Regional NRN Conferences of the past were held in Doha (Qatar) in 2005, Bonn (Germany) 2006 and Bangkok (Thailand) in 2008, respectively. Such Regional NRN Conference, ranked second only to the Global NRN Conference, is mandated by the NRNA constitution - which stipulates that a Regional Conference be organized outside of Nepal in between the global conferences - which must be held in Nepal every 2 years. The coordinator of this Conference is Mr. Ratan Jha, NRNA-ICC General Secretary from the United States of America.
 
Being the Media Coordinator of NRNA National Coordination Council USA and as per the mandate given by the Conference Coordinator Mr. Ratan Jha, ICC General Secretary, I’m the Media Coordinator and Publicity Director for this conference; therefore; I would like to invite you to represent or cover the conference.
 
If you are in another country and planning to attend or cover this conference and need visa, please let me know, so that I will make formal request to Mr. Mukesh Singh, in-charge for the travel arrangement/Visa and he will send you the necessary document for the visa. Since we have been receiving several request, phone calls and emails for the invitation and visa, I would like to let you know that all the request has to come from the organizational level not as an individual. If you need an invitation letter for visa, then provide us the following information:
 
  1. Name & Address
  2. Name of your News Organization
  3. Few lines of your bio-data
  4. Passport details
 
For more information, please visit:

Conference Venue:        
Westchase Marriot Hotel
2900 Briarpark Dr.
Houston, TX 77042, USA
  
Once again I would like to invite you to participate in this conference and I thank you all in advance and look forward working with you. Thank you.

Sincerely,
RK
-------------------
Ram C Kharel
Media & Publicity Coordinator
4th Regional NRN Conference
703-926-9530


NRN National Coordination Council of USA

Dear friends:

The issue of Dual Citizenship has been raised by many individuals and organizations in United States of America for years. NRN’s contributions to Nepal’s economic development are vital; and NRN International Coordination Council (ICC) has been advocating for dual citizenship by lobbing with the  Nepali leaders and law makers. It has been a top priority of NRN Association since its inception.

A task force of NRN ICC, led by Mr. Ram Thapa (Germany) is working closely with the 55 plus National Coordination Council and others. We all hope that the Government and the Constitution Assembly and its Constitution Drafting Committee of Nepal give serious considerations to the issue of dual citizenship and make appropriate  provisions in the new constitution.  NRNA believes that dual citizenship provisions is not important not just for us to maintain identity as Nepalis but that it will also benefit Nepal. 

On behalf of our Board of Directors, we would like to revisit the issue of Dual Citizenship. We have requested Mr. Khagendra Chhetry (New York) to lead  the task force on Dual Citizenship and submit a recommendation to the NCC President by April 10, 2010. Last year, on April 1, 2009, NRN NCC of USA submitted a recommendation by the task force led by Mr. Chhetry as attached. I would like to request individuals and organizations to review the recommendations from last year  and send comments/suggestions to the task force by March 25, 2010 by sending an email to nrnnccusadcsuggestbox@googlegroups.com.  Meanwhile our Board of Directors will work closely with Chhetryji to expand his committee. We are reaching out to Presidents of Nepali Organizations and asking them to distribute this appeal to their members.

If you have any questions, do not hesitate to  contact me. Thank you.

---------------------------
Suman R. Timsina
President
NRN National Coordination Council of USA
http://nrnusa.org

सन फ्रान्सिस्कोमा “ यो हो अमेरिका” को शुभ मुहर्त सम्पन्न

मार्च १४, २०१०, नेपाली कथानक चलचित्र यो हो अमेरिकाको शुभ मुहर्त यहि सनिबार मार्च १३ को साँझ सन फ्रान्सिस्कोओम मण्डलाहलमा विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ । यति गु्रप्सको पहिलो प्रश्तुति यो हो अमेरिका चलचित्रको सम्पुर्ण छायांकन यहि अमेरिकामा हुने जानकरी चलचित्रका निर्देशक रोशन त्यागीले जनाएकाछन् ।

लगभग सय जनाको उपश्थितिमा आयोजित शुभ मुहर्तका प्रमुख अतिथीहरुमा विध्या सागर योन्जन९ समाज सेवी०, अनिल पाण्डे ९मदर ल्याण्ड नेपाल० र नविन वेन अधिकारी ९काठमाडौ चलचित्र निर्माता ० रहेकाथिए भने अन्य अतिथीहरुमा न्यान्सका यान राई ९न्यान्स ० ,वे एरियामा पहिलो पल्ट निर्माण गरिएको सिने नाटक कसम सगरमाथाका मनि नेपाली अशोक गौतम ९ह्वाईट जोन ० रत्तु लामा ९तामांग सहयोग समिती ० राज कुमार गुरुंग ९तमु समाज० जीवन शुव्वा ९ भुटनीज कम्युनिटी ०लगायतका व्यक्तीहरु र आमन्त्रित अतिथीहरुलाई निर्देशक  रोशन त्यागीले खादा लगाएर स्वागत गरेका थिए भने कार्यक्रमको संचालन गम गुरुंगले गरेका थिए ।
यो हो अमेरिकाका सहायक अभिनेता तथा यति समुहका कोशाध्यक्ष रेशम लामाले स्वागत मन्तव्य राखेका थिए भने यति समुहकै सचिव तथा निर्माता पृथ्वी राज उप्रेतिले चलचित्रको बारेमा प्रकास पारेका थिए । कार्यक्रममा चलचित्र यो हो अमेरिकाका नायक विश्व शर्मा नयिका दृश्टी छेत्री र सह नायक रेशम लामाको परिचय गराईएको थियो भने नायक शर्माले उत्कृष्ट नृत्य समेत प्रश्तुत गरेका थिए । साथै चलचित्रको केहि दृश्यहरुको जानकारी प्रोजेक्टर मार्फत दर्शकहरुलाई देखाईएको थियो ।
कार्यक्रममा चलचित्रको सफलताको शुभकामना मन्तव्य अतिहरु अनिल पाण्डे विध्या सागर योन्जन नविन वेन अधिकारीले राखेका थिए भने शुभ मुहर्तको साईत प्रमुख अतिथी योन्जन र पाण्डेले चलचित्रको पहिलो टेक अन गरेर गरेका थिए साथै चलचित्रका केहि अंशका सम्वादको छायांकन समेत गरिएको थियो । कार्यक्रमको अन्तमा निर्देशक त्यागीले सबैलाई धन्यवाद ज्ञापन गर्दै यस शुभ मुहर्तमा आउनु भएर हौशला प्रदान गरेकोमा खुशी व्यक्त गर्दै चाडै चलचित्रको निर्माण प्रकि्रयालाई अघि बडाउने जानकरी गराउनु भयो । साथै वहाँले यस चलचित्रको प्रचार प्रशारमा सहयोग पुर्याउने सम्पुर्ण मिडियाहरुलाई समेत विशेष धन्यवाद दिनु भयो ।

चलचित्र को शंक्षिप्त विवरण
चलचित्रको नाम स् “यो हो अमेरिका”
नयाक स् विश्व शर्मा, नयिकास्  दृष्टी छेत्री,  सह नयाकस्  रेशम लामा
चलचित्र निर्माणकर्ता स् यति ग्रुपस
चलचित्र निर्देशक स् रोशन शुव्वा त्यागी
निर्माता स् निता उप्रेति, निता घिशिङ  र  तारा शुव्वा
पटकथा स् शरोज शुव्वा , संगीत विकाश चौधरी
गीतकार मनी नेपाली र शेखर ढुंगेल क्यामेरास्  विप्लब उप्रेति,  टेक्नीकल सहयोगी स् विभोर उप्रेति -
हाम्रोसमाजडटनेट

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक