20100314

सिकिस्त गिरिजाप्रसाद कोइरालालाई अस्पतालमा भर्ना, २४ सै घन्टा अक्सिजन, अस्पतालमा भीड !

गिरिजाप्रसाद कोइरालालाई आज साँझ गंगालाल हृदयरोग अस्पतालमा भर्ना गरिएको छ । आजै भारतको एपोलो हस्पिटलका वरिष्ठ चिकित्सकको टोलीले स्वास्थ्य परीक्षणपछि कोइरालालाई अस्पतालमै उपचार गर्न सुझाएको थियो । केही दिनयता फोक्सोले अक्सिजन भण्डारण गर्न नसकेपछि कोइरालालाई २४ सै घन्टा अक्सिजन दिएर राखिएको थियो । चिकित्सकहरुले कोइरालाको स्वास्थ्य पहिले भन्दा खस्किएको बताएका छन् । कोइरालालाई अस्पताल भर्ना गरिएको थाहा पाएपछि अस्पताल परिसरमा नेताकार्यकर्ता एवं शुभेच्छुकको भीड लागेको छ । 
An Invitation to Bhagawat Prabachan
By Famous Bhagawat Geeta Bachak Pundit Deen Bandhu Pokhrel Organized by Nepal Education and Cultural Center (NECC) Area Committees Greater Washington DC Metro Area
  Date: Saturday and Sunday, April 3rd and 4th, 2010, Venue: 20520 Beallsville Rd, Beallsville, MD 20389,  
Please contact for any information:
Coordinators of Area Committees of NECC
Alexandria Area Committee: Madhu Bhandari: 571-344-8356, 703-649-0765
Arlington Area Committee: Nirmal Thapa 703-276-2352
Baltimore Area Committee: Sabina Thapa
Chantilly Area Committee: Ram Chandra Bhattarai: 571-294-1236
Gaithersburg Area Committee: Makar Rayamajhi: 240-644-2318
Manassas Area Committee representative: Ram Prasad Khanal 703-419-0924
Rockville Area Committee: Beda Pradhan: 301-949-7562 ,
Coordinator of Lorton Area Committee: Bipin Upreti  703-909-0460
  For more information, please contact NECC Management Team:
Mahendra Karki: 443-540-6261, Prem Sangraula:703-356-3874

Ram Kharel: 703-926-9530,Khilendra Neupane:301-987-0588, Netra Ghising:703-597-4098
Bimal Devkota:240-485-8714, Saroj Prajapati: 240-246-5821

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक