20100321

कोइरालाको पार्थिव शरिर रंगशालामा !

पुर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पार्थिव शरिरमा अन्तिम श्रदाञ्जली दिन उहाँको शव काठमाडौंको दशरथ रंगशालामा राखिएको छ । नेपाली कांग्रेसका सभापति कोइरालाको पार्थिव शरिर पार्टी केन्द्रिय कार्यालय सानेपामा पुर्‍याएर रंगशालामा लगिएको हो । दशरथ रंगशालामा अहिले उहाँप्रती अन्तिम श्रदाञ्जली दिन बिभिन्न नेता तथा आम जनताको उपस्थिती रहेको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक