20100328

तीन हजार माओवादी लडाकुमात्र समायोजन : प्रधानमन्त्री माधवकुमार नेपाल

प्रधानमन्त्री माधवकुमार नेपालले तीन हजार माओवादी लडाकुमात्र सुरक्षा निकायमा समायोजन गर्ने स्वर्गिय कोइरालाको भावनाको सम्मान गर्न एकीकृत माओवादीलाई आग्रह गरेका छन्। नेपाल चेम्वर अफ कमर्सको ५७ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै प्रधानमन्त्री नेपालले त्यस्तो आग्रह गरेका हुन्। उनले कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालालाई माओवादीले साँचो अर्थमा अभिभावक ठानेको हो भने तीन हजार लडाकुहरुलाई सुरक्षा निकायमा समायोजनका लागि तयार रहन चुनौती...
समेत दिए। माओवादीको भनाई र गराईमा समानता नरहेको चर्चा गर्दै नेपालले माओवादी लाई शान्ति र संविधानका लागि गंभिर आव्हान पनि गरे।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक