20100328

उच्चस्तरीय राजनीतिक संयन्त्रलाई एकीकृत माओवादीले सत्तामा जाने भर्‍याङ्को रुपमा प्रयोग गरेको माओवादी दावी

नेकपा माओवादीका केन्द्रीय अध्यक्ष मातृका यादवले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई एकीकृत नेकपा माओवादीले सत्तामा जाने भर्‍याङ्को रुपमा प्रयोग गरेको दावी गरेका छन्। माओवादी अध्यक्ष सत्ताबाहिर रहँदा छट्पटाएको बताए। उनले स्याङजाका सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाओवादी सत्ताको लागि छटपटाएकाले संयन्त्रलाई सत्तामा जाने भर्‍याङ्को रुपमा प्रयोग गरीरहेको बताए। उनले माओवादीले क्रान्तिकारी धार छाडीसकेको...
दावीसमेत गरे। यसैवीच मातृका यादवले नेतृत्व गरेको पुर्नगठित नेकपा माओवादीले स्याङजामा पनि आफ्नो संगठन विस्तार गरेको छ। भिमप्रसाद चपागाईको संयोजकत्वमा ९ सदस्य जिल्ला कार्यसमिति चयन गरको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक