20100407

अमेरिकामा नेपाली कलाकारको सम्मान

अमेरिका नेपाल चौपारीको आयोजनामा अमेरिकाको सेन्टिलिमा अप्रिल ६ तारिखमा एक कलाकार सम्मान कार्यक्रम नेपाली राजदुत् डा. शंकर शर्माको प्रमुख आतित्थ्यमा रामचन्द्र भट्टराईको अध्यक्ष्यतामा, आनन्दु लामा को सन्चालनमा सम्पन्न भयो । बरिस्ठ कलाकारहरु शिवहरी पौडेल, कृष्णमुरारी ढुङेल्, गौरी मल्ल, लक्ष्मी श्रेष्ठ, निर्मला खड्का, बसन्त श्रेष्ठ, रामकृष्ण ढकाललाई सम्मान गरिएको उक्त कार्यक्रममा सम्म्मानित सबै कलाकार का अलावा राजदुत् शर्मा, राजु सिवाकोटी, पदम पोखरेल, पन्डित दीनबन्धु पोखरेल, दिपक रेग्मी, अन्तरराष्ट्रिय कलाकार मन्च का अध्यक्ष्य रामप्रसाद खनाल आदिले मन्तब्य दिनुभएको थियो भने रामकृष्ण ढकाल र रामप्रसाद खनाल  र खेम सङ्रौलाले  गीत पनि गाउँउभएको थियो।
भिडियो र बाँकी फोटोका लागि Read more »मा क्लिक गर्नुस्...



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक