20100430

कमरेड प्रचन्ड, पेस्तोल देखी अन्य हतियार सम्म यो पनि मजदुर दिवस मनाउन मात्रै हो त ??

कमरेड प्रचन्ड, यि प्रहरी र सेना सँग लड्न ल्याएका पेट्रोल बम बनाउने सामाग्रीहरु, गुलेली बाट हान्न गुच्छाहरु , पेस्तोल देखी अन्य हतियार सम्म यो पनि मजदुर दिवस मनाउन मात्रै हो त ??
पेट्रोल बम बनाउन काठको धुलो सिसी र बिस्फोटक पदार्थ, यसै गरी राजधानीमा माओवादीले ब्यापक रुपमा हाथतियार र बिस्फोटक पदार्थ भित्र्याएको छ भन्छ प्रहरी

- नागरिक

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक