20100423

अन्तराष्ट्रिय कलाकार मँचका उपाध्यक्ष्य एबम बरिस्ठ नाट्यकर्मी श्री हरीबहादुर थापा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्रज्ञा सभा सदस्य नियुक्त

नेपाल सरकारले यस अन्तराष्ट्रिय कलाकार मँचका उपाध्यक्ष्य एबम बरिस्ठ नाट्यकर्मी श्री हरीबहादुर थापालाई भर्खरै गठित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको गरिमामय सम्मानित पद प्रज्ञा सभा सदस्य नियुक्त गरेको छ । यस् सुखद अबसरमा हामी सरकार प्रती आभार ब्यक्त गर्दै उपाध्यक्ष्य थापालाई हार्दिक बधाई र कार्यकालको पूर्ण सफलताको लागि शुभकामना दिन चाहन्छौँ । साथै नबनियुक्त अन्य सबैमा पनि मन्च हार्दिक बधाई दिन चाहन्छ।
रामप्रसाद खनाल - अध्यक्ष्य तथा
अन्तराष्ट्रिय कलाकार मन्च, समस्त परिवार  
        

Ramailo Saanjh in Virginia


नाक थेप्ची र टपर्नी अब के गर्छन् हेर्नुस्


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक