20100504

नरिसाउनुस् है ! : फेस बुक मार्फत.....!!!

नरिसाउनुस् है ! : फेस बुक मार्फत रमेश कंडेलजिले पठाउनुभएको यो फोटो हेरेर एकैछिन होइन अल्लिबेर नै हाँसो लाग्यो, तपाईंलाई कस्तो लाग्छ कुन्नी ? आज ट्रकमा चढेर चक्रपथ घुमेका माओवादी नेताहरु लाई ब्यँग गर्दै कंडेल जि ले बनाएको यो कार्टुन भनौ या फोटो एनिमेसन हेरेर मनोरन्जन लिनुस् कती चिन्तित र सिरियस मात्र हुने ?? हे हे .. ।।।वास्तविक फोटो यस्तो थियो तल जस्तै...
Click on the slide!

चक्रपथ घेराउ अभियानमा एमा‌‌ओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', बरिष्ठ उपाध्यक्ष मोहन वैद्य 'किरण', उपाध्यक्षद्वय डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ 'प्रकाश' लगायतका शीर्ष नेताहरू मिनी टाटा ट्रकमा चढेर परिक्रमा गर्दै । फेस बुक बाटै हिमालले पठाएको यो फोटो र अमृत पन्डितले पठाएको तल्लो फोटो  पनि हाम्रा राजनेताहरु लाई कम् ब्यँगात्मक् छैन 


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक