20100518

अन्तराष्ट्रिय कलाकार मँच समस्त परिवारको तर्फबाट हार्दिक बधाई शिवहरी पौड्याल् लाई !

अन्तराष्ट्रिय कलाकार मँच  नेपाल शाखाका अध्यक्ष्य एबम लोकप्रिय, सुप्रसिद्ध हास्य कलाकार, जिरे खुर्सानीका नायक, निर्देशक हाम्रा मित्र शिवहरी पौड्याल् भर्खरै नेपालमा सम्पन्न 'टेली अवार्ड २०६७' मा सर्बाधिक सफल   "अभिनेता" को अवार्डबाट बिभुसित हुनुभएकोमा हार्दिक बधाई तथा अझ उत्तरोत्तर् प्रगतिका लागि शुभ कामना ।
-* रामप्रसाद खनाल - अध्यक्ष्य एबम
अन्तराष्ट्रिय कलाकार मँच समस्त परिवार

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक