20100504

माओवादीका कार्यकर्ता ?? : १०/१२ बर्षका यि कलिला केटाकेटीहरु माओवादीका कार्यकर्ता बनेर मोटर् साइकल रोक्दैछन हेर्नुस् यो फोटो, यो कुनै हासी मजाकको बिषय होइन, यो पाराले यो उद्दण्डताले नियम कानुन र हामी नेपालीको भबिस्यलाई गिज्याइ रहेको छ जस्तो लाग्दैन तपाईंलाई ???

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक