20100528

अचानक राष्ट्रपती सँग भेट गरेपछी माधव नेपालले म राजिनामा दिन्न भने !

Exclusive news.................
अचानक राष्ट्रपती सँग भेट गरेपछी माधव नेपालले म राजिनामा दिन्न भनेकाछन र मन्त्रिपरिसदको आकस्मिक् बैठक सुरु भएकोले संबिधान सभाको म्यद थप्ने २ घण्टा अघिको सहमतिले कतै हावा खानेहोकी भन्ने शंका थपिएकोछ, एक घण्टा भित्र अब थाहा हुनेछ, हामी निरन्तर को संपर्क मा छौं संबिधानसभा हलमै रहेका हाम्रा सम्बाददाता सँग, केही हुना साथ अपडेट गर्नेछौँ हेर्दैगर्नुहोला ......

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक