20100603

पूर्व प्रधानसेनापती रुकमाँगत कटवालसँग भेटन, कुराकानी गर्न, अन्तर्कृया गर्न, प्रश्न सोध्न, उत्तर पाउन मन छ भने

पन्ध्र हजार भन्दा बढीको रगतको आहालबाट, जँगलबाट उठेर आएका र अन्य राजनीतिक दलहरुको अदुरदर्सिताका कारण, बन्दुक र आतंककै बलमा नेपालको ९ महिने प्रधानमन्त्री बन्न सफल भएका प्रचन्ड लाई गर्ल्याम्म ढलाएर आफुबाट खोसिएको प्रधानसेनापती पदमा एक रातमै कायापलट गराइ पुनर्बहाली भएर नेपालको इतिहाँसमा आफ्नो अलग पहिचान बनाउन सफल, र नेपाली सेना लाई माओवादी छाँयाबाट अलग राख्न सफल एक कुशल ब्यक्ती  पूर्व प्रधानसेनापती रुकमाँगत कटवालसँग भेटन, कुराकानी गर्न, अन्तर्कृया गर्न, प्रश्न सोध्न, उत्तर पाउन मन छ भने आउनुहोस् प्रत्यक्ष्य अन्तर्कृयामा ।              Date: 06/06/2010
Time : 14:30 Venue:- Arlington Central Library, Arlington
Address:- 1015 N Quincy St, Arlington, VA 22201-4661,(703) 228-5990....



Dear Community members:


As part of its continued effort to facilitate dialogue on matters of public concern and interest, Nepal America Journalists' Association (NEAJA) is hosting an interaction program with Nepal's former Army Chief of Staff, Retired General Rookmangud Katawal.  Mark your calendars to interact with them on important National Security Issues of Nepal.

Date: 06/06/2010
Time : 14:30
Venue:- Arlington Central Library, Arlington
Address:- 1015 N Quincy St
Arlington, VA 22201-4661
(703) 228-5990

driving directions:
http://www.arlingtonva.us/departments/Libraries/about/LibrariesAboutCentral.aspx


Interview with Former Chief of Nepal Army, Mr. Rukamangat Katawal















No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक