संसार भरी छरिएर रहेका नेपालीहरुको साझा मुखपत्र /अनलाइन पत्रिका नेपाल मदर डट कम www.NepalMother.com , जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं - Email : Info@Nepalmother.com

20100703

नगराउहै त्यो मन एक्कोहोरी, अमेरिका आइसक्यो दोहोरी !
अमेरिकामा सम्भबत पहिलो पटक हुनुपर्छ पेसागत कलाकारहरुका साथमा नेपालीहरुले दोहोरीको मज्जालिदै कम्मर भाँची भाँची नाच्न पाए !
ए एन ए (Association of Nepalis in Americas) को बोस्टोन अमेरिका सम्मेलन भब्य रुपमा चलिरहेकोछ । दोस्रो दिन अमेरिकामा सम्भबत पहिलो पटक हुनु पर्छ पेसागत कलाकार हरुका साथमा अमेरिकामा रहेका नेपाली हरुले दोहोरीको...
 मज्जा लिदै नाच्न पाए । ३ घण्टा चलेको लोक दोहोरिका आकर्सणहरु थिए प्रेमराजा महत, राम प्रसाद खनाल, मिन केसी, श्याम गुरुङ, शान्ती भण्डारी, सिता गुरुङ लगायत का लोक दोहोरिका हस्तिहरु। यसै गरी साँझ पनि अर्को सांस्कृतिक कार्यक्रम मा अन्य कलाकार हरुले दर्सक लाई मनोरन्जन दिलाए । दर्सकहरु र सम्मेलन का सभापति एबम ए एन ए का उपाध्यक्ष्य मेदिनी अधिकारी भन्दै हुनुहुन्थ्यो "अमेरिका मा यस्तो रमाइलो दोहोरी बल्ल हेर्न पाइयो, नेपाल टिभी र राम प्रसाद खनाल को झल्को आज मेट्न पाइयो, मन थाम्न नसकेर मज्जाले आज नाचियो बा ! " लोक दोहोरी र अन्य कार्यक्रमका केही झलक हरु :






 



0 comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक

________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________