20100706

जसुदाजी हामी तपाईंलाई सम्झिरहनेछौँ !

२० बर्ष अगाडि देखी हामी संगै सक्रिय पत्रकारिता गर्दै आउनुभएकी पिपुल्स रिभ्यु Peoples Review कि प्रबन्ध सम्पादक पत्रकार जसुदा प्रधानको आसामयिक् निधनको खबर ले म स्तब्ध भएकोछु । यस् दु:खद घडीमा स्वर्गिय जसु दिदीको आत्माको चिर शान्तिको कामना गर्दै मेरा आदर्णीय पत्रकार दाजु पुष्पराज प्रधान र समस्त परिवार जनमा यो शोक को घडीमा हार्दिक समबेदना प्रकट गर्दछु टाढा अमेरिकाबाटै भए पनि ।

- रामप्रसाद खनाल - प्रधान सम्पादक एबम
नेपाल मदर डट कम् परिवार
जसुदा प्रधान को बारेमा जान्न यो तलको लिँक क्लिक गर्नुस्

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक